भोजपुर । महान चाड दशैँको रौनक शहरमाभन्दा गाउँमा बढि छाएको पाईन्छ । शहरबजार क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरु ग्रामिण भेगबाट काम, जागिर, पढाईका लागि सदरमुकाम कि त शहरबजार आएका हुन्छन् । दशैँको मनाउन र दशैँका विदाका लागि शहरबजार छोडेर गाउँ पस्नेको लर्को हुन्छ । सबै घरभाडामा बस्नेहरु दशैँ मनाउन घर गएक...
समाचार
-
-
भुजेली थानमा सांसद किँरातीद्वारा मन्दिर उद्घाटन
भोजपुर । रामप्रसाद राई गाउँपालिका वडा नं. ४, दलगाउँस्थित भुजेल डाँडामा निर्मित भुजेली थानकाृ कालीमाता मन्दिरको उद्घाटन गरिएको छ । संघिय सांसद भोजपुर प्रतिनिधी सभा सदस्य सुदन किँरातीको प्रमुख आतिथ्यमा उक्त मन्दिरको उद्घाटन गरिएको हो । नेपालीहरुको महान चाड दशैँ शुभकामना आदानप्रदान कार्यक्रम तथा उदयपुर भागलपुर हाल अम...
-
डा.शर्माको घोषणाप्रति पूर्व उपप्रधानमन्त्री गच्छदारद्वारा मञ्चबाटै स्वागत र समर्थन
बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्नका लागि गरिने मिस्टर एण्ड मिस थारु आईकनलाई देशब्यापी रुपमा सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका छन् । १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ सञ्चालनका लागि मुख्य प्रायोजकका रुपमा सहयोग गरेका डा.शर्मा...
-
भोजपुरमा मुख्यमन्त्रीकोे दुई कार्यालयको उद्घाटन
भोजपुर । खारेज गरिएका सरकारी कार्यालयहरुमध्ये भोजपुरमा प्रदेश सभाको माताहातमा सञ्चालन हुनेगरि जिल्ला प्राविधिक कार्यालयको ठाउँमा पूर्वाधार विकास कार्यालय र जिल्ला सिँचाई कार्यालयको ठाउँमा जलस्रोत तथा सिँचाई विकास डिबिजन कार्यालयको नाममा एक कार्यक्रमकाबिच स्थापना गरिएको हो । आईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन रा...
-
सिवानीले पहिरिइन नोबेल मिस थारु आईकनको ताज, तेजेन्द्र भए मिस्टर थारु आईकन (फोटो फिचरसहित)
बिराटनगर । नोबेल शिक्षण अस्पतालको प्रायोजनमा सञ्चालित १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ को उपाधि सिवानी चौधरी र तेजेन्द्र विश्वासले जितेका छन् । बिराटनगरमा भएको फाईनलमा उत्कृष्ट छनौट हुँदै सिवानीले मिस थारु आईकनको ताल पहिरिइन भने तेजेन्द्र मिस्टर थारु आईकन घोषित भए । पूर्वका १ सय १८ प्रतिष्प्रधिल...
-
दशैँका लागि सडक मर्मत भएपछि गाउँले हर्षित
भोजपुर । नेपालीहरुको महान चाड दशैँ नजिकिएसंगै विगत पाँच महिनादेखी अवरुद्ध टेम्के मैयुङ गाउँपालिका १, तिम्मामा पर्नेे बाग्खोर तिम्मा ग्रामिण कृषि सडक (१० किलोमिटर) को मर्मत गरिएको छ । लामो समयदेखी पुनः मर्मतको काम नभएको उक्त सडकखण्ड दशैँलाई लक्षित गरेर वडा कार्यालयको समन्वयमा विगत १५ दिनअघिबाट बाटो स्तरोन्नतीको काम ...
-
सिमी खेतीबाट आम्दनी गर्दे सागुरीगढि गाउँपालिकावासी
धनकुटा । धनकुटा सागुरीगढि गाउँपालिका स्थानीय किसानहरु ब्यवसायिक सिमी खेति गरेर लाखौ आम्दामी गर्न थालेका छन । बिगत १२ बर्ष देखि व्यवसायिक सिमि खेति गर्दै आउनु भएका सागुरिगढि–८ पिप्लेका किसान पत्थरसिंह राईले यो वर्ष सिमिको तरकारी बेचेर १ लाख ५० हजार भन्दा बढि आम्दामी गरेका हुन । सोहि वडाका अर्का किसान इन्द्रबहादुर राईल...
-
नोबेलद्वारा लगातार चार दिन निःशुल्क शिविर: मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिगत चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी र सुनसरीको इटहरीमा निःशुल्क शिविर सञ्चालन गरी २ हजार ५ सय ८ जना बिरामीको निःशुल्क उपचार...
-
मीरालाई अमेरिकामा ‘गेम चेन्जर’ अवार्ड
काठमाडौ । भोजपुरमा जन्मेकी अल्ट्रा ट्रैल धाविका मीरा राई अमेरिकाको न्युयोर्कमा ‘गेम चेन्जर अवार्ड २०१८’ बाट सम्मानित भएकी छन्। न्यूयोर्क शहरको लोअर म्यानहटनस्थित प्रसिद्ध रेस्टुरेन्ट सिप्रीयानीमा आयोजित एक समारोहमा राईलाई एशिया सोसाईटीले मीरालाई सम्मान गरेको हो। आयोजकले सम्मान हुनेहरुलाई राष्ट्रिय पोशाकमा उपस्थि...
-
प्रहरी दिवसमा विद्यार्थी र प्रहरी सम्मानीत
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले पनि ६३ औँ प्रहरी दिवस विविध कार्यक्रम गरी मनाएको छ । ‘६३ औँ प्रहरी दिवस २०७५’ को अवसरमा बिहिबार जिल्ला प्रहरी कार्यालयले विद्यार्थी, उत्कृष्ट प्रहरी र अमर शहिद प्रहरी परिवारलाई सम्मान गरेको छ । प्रहरीले भदौ महिनाको उत्कृष्ट प्रहरीमा छनौट भएका प्रहरी चौकी प्याउलीका प्रहरी जवान अ...












