• धनकुटाको हिले र मोरङको बेलवारीमा नोबेलको स्वास्थ्य शिविर: सोह्रसय बिरामीको निःशुल्क उपचार

    विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले धनकुटाको हिले र मोरङको वेलवारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १ हजार ६ सय १० जना बिरामीको निःशुल्क उपचार गरेको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँन बेलवारी नगरपालिका–१ बरडागी र धनकुटा नगरपालिका–१ हिलेमा निःशुल्क स्वास्थ्य...

  • असी वर्ष माथिका वृद्धवृद्धा सम्मानि जेष्ठ नागारिक दिवसमा सम्मान

    भोजपुर । जिल्लाका ८० वर्ष माथिका वृद्धवृद्धालाई सम्मान गरिएको छ । भोजपुर नगरपालिकामा क्षेत्रमा रहेका ८० वर्ष माथिका ६ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । सम्मानीत हुनेमा ८९ वर्षका बलिमान राई, ८७ वर्षका झकट खत्री, ८६ वर्षकी रत्न कुमारी सुन्दास, ८६ वर्षका जगत बहादुर तामाङ्ग, ८८ वर्षका अम्वर बहादुर श्रेष्ठ र ८६ वर्षकी ऋ...

  • धनकुटामा महेन्द्र गाडी दुर्घट्ना हुदाँ दुई जनाको मृत्यु र १४ जना घाईते

    धनकुटा  । सागुरीगढि-९ हर्दियामा टाटा महेन्द्र गाडी दुर्घट्ना हुदा २ जना को मृत्यु र १४ जना घाईते भएका छन । सागुरीगढी-९ बस्ने ३२ बर्षिय सनमाया राई र पाँथर स्थाई घर भई छोरी ज्वाईको घरमा बस्दै अाएकी ६१ बर्षिय देविमाया सुनुवारको घट्ना स्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यलयका सहि मेमकुमार बस्नेतले बताए। घाईतेहर...

  • भोजपुरमा बारीमा रोपिएको सँयौ गाँजाको बोट प्रहरीद्वारा नष्ट

    भोजपुर । जिल्लाको दक्षिण हतुवागढी र आमचोक गाउँपालिकाको विभिन्न ठाउँमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । हतुवागढी वडा नं. ८ पात्लेपानीस्थित धनपाली राईको ३ रोपनी जग्गामा लगाएको २ सय ५५ बोट, मानबहादुर राईको रोपनीमा लगाएको १ सय ५ बोट, हजारमान राईको आधा रोपनीमा लगाएको ७५ बोट, लाटीमाया राईको आधा रोपनीमा लगाएको ४...

  • किराँत पत्रकार संघको स्थापना दिवसमा राई सम्मानित

    भोजपुर । स्थापन दिवसको अवसरमा पत्रकार केशरबहादुर राई सम्मानित भएका छन् । किराँत राई पत्रकार संघले ११ औ स्थापना दिवसको अवसरमा राईलाई सम्मान गरेको हो । राईले पत्रकारिता क्षेत्रबाट योगदान दिएकाले सम्मान गरिएको किराँत पत्रकार संघ भोजपुरका सचिव छिवाबुङ्गवाली राईले बताए । संस्थाको नयाँ कार्यसमिति गठन भएपछि औपचारिक रुपमा...

  • २ महिना पछि बुद्ध एयरको तुम्लिङ्गटार–विराटनगर उडान

    संखुवासभा । दुइ महिनापछि बुद्ध एयरले तुम्लिङ्गटार–विराटनगर उडान सेवा सुरु गरेको छ । दशैंको अवसर पारेर असोज १५ गते देखि वुद्ध एयरले उडान भर्न लागेको हो । तुम्लिङ्गटार–विराटनगर चल्ने जहाज मर्मत गर्नुपर्ने भएपछि २ महिनासम्म उडान अवरुद्ध भएको बुद्ध एयर तुम्लिङ्गटारका सिनियर अफिसर राजिव पोख्रेलले बताए । यसअघि एयरलाईन्सले...

  • भोजपुरमा १ सय ८९ वर्षका यी मान्छे !

    भोजपुर । समाजमा सय वर्ष उमेर कटेको मान्छे प्रायः कमै मात्र भेटिदैन तर भोजपुरमा भने एक व्यक्ति १ सय ८९ वर्ष उमेरका छन् । ती व्यक्ति उमेर अनुसार वुढा भने छैनन । उनको नागरिकतामा राखिएको जन्म मिति अनुसार उनको उमेर अहिले १ सय ८९ वर्ष पुरा भएको छ । सदरमुकामदेखि २ दिन लाग्ने साल्पासिलिछो गाउँपालिकास्थित साविकको खाटम्मा गाउँ ...

  • अव अनलाइनबाटै बसको टिकट

    काठमाडौ । अव घरैमा बसेर अनलाइनबाट बसको टिकट काट्न सकिने भएको छ । बससेवा डटकममा दशैँको अग्रिम टिकट अनलाइनबाट बुकिङ खुला भएको जनाएको छ । बुकिङ खुला भएसँगै यात्रुहरूले अनलाइनबाटै दशैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप...

  • अमेरिकी डीभी भर्ने सोच गर्दैहुनुहन्छ यस्तो छ नियम

    काठमाडौ । अमेरिकी डाइभर्सिटी भिसा (ई.डि.भी) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र कात्तिक २० मा राति १०ः४५ बजे बन्द हुनेछ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भ...

  • योगमाया आयुर्वेद विश्वविद्यालयमा अरुण उपत्यकामा

    संखुवासभा । नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने योगमाया न्यौपानेको नाममा योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यकामा स्थापना गर्नु पर्ने भन्दै पुनः संखुवासभाका सरोकारवालाहरुले जोड दिएका छन् । सदरमुकाम खाँदबारमिा भएको एक छलफल कार्यक्रममा वक्ताहरुले अरुण उपत्यकामा जन्मी ज्ञानको खोजी गर्न...