• भाेजपुरमा पहिलाे देउराली महोत्सव हुँदै

    भोजपुर । जिल्लाको उत्तरी देउरालीमा पहिलोपटक भोजपुर देउराली महोत्सव हुने भएको छ। ‘भोजपुर देउरालीको समग्र बिकासको आधार, कृषि,पर्यटन, उद्योग र व्यापार’ मुल नाराका साथ शुरु हुन लागेको हो । षडानन्द नगरपालिका–१२ स्थित महेन्द्रोदय माध्यमिक बिध्यालय, टारीगाउँमा हुने महोत्सवको उद्घाटन संघिय संसद प्रतिनिधि सभामा सांसद सुदन किराँ...

  • नेपाल र मलेसियाबीच श्रम समझदारी

    काठमाडौ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । साेमबार आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोक...

  • मुख्यमन्त्री शेरधन राई किन थाइल्याण्ड जादैछ कारण यस्तो छ ?

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नै निजि लगानीमा उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । प्रदेशको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री राईको उपचारर्थ थाइल्याण्ड जानका लागि स्वीकृति दिएको छ । मुख्यमन्त्री राई लामो समयदेखि घाँटी समस्या थियो । नेपालमा उपचार गर्दा पनि समस्या समाधान हुन नसके ...

  • भोजपुरमा नृत्यसँगै उद्घोषण तालिम शुरु (फाेटाे फिचर)

    भोजपुर । डायमण्ड नेपालले नृत्यसँगै उद्घोषण तालिमको शुरु गरेको छ । भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले तालिमको एक कार्यक्रममा विच शुरु गरेका छन् । भोजपुर नगरपालिकाको १, २,९ का युवाहरुको क्षमता विकासको लागि उक्त तालिममा २९ जना सहभागी रहेका छन् । नेपाल पत्रकार महासंघ भोजपुरका उपध्यक्ष एक्सन राईले उद्घोषण साथै श...

  • नोबेल मेडिकल कलेजमा नयाँ बिद्यार्थीलाई अभिमुखिकरण

    विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ शैक्षिक सत्रमा भर्ना भएका बिद्यार्थीहरुलाई आईतवार अभिमुखिकरण कार्यक्रम गरी स्वागत गरेको छ । कलेजमा भर्ना भएका एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ संकायका नयाँ बिद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा नयाँ बिद्यार्थीहरुलाई कलेजको वारेमा जानकार...

  • चिर्पटले हानेर युवकको हत्या

    भोजपुर । व्यक्तिगत रिसिबीका कारण दाउराको चिर्पट प्रहारबाट एक युवकको मृत्यू भएको छ । षडानन्द नगरपालिका ५, आँपटारेस्थित स्थानीय २७ वर्षिय मान बहादुर मगरले सोही ठाउँका २६ वर्षिय सुरेश राईलाई दाउराको चिर्पटले हानेर गम्भिर घाईते बनाएपछि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यू भएको हो । मंगलबार साँझ करिब ६ बजेतिर स्थान...

  • सामाजिक सद्भाव राख्ने किँरात राईको दशैँ

      भोजपुर । कुल जनसंख्याको ७२ प्रतिशतभन्दा बढि किँरात राई समुदायको बाहुल्यता रहेको भोजपुरमा किँरात राई समुदायमा नेपालीको महान चाड दशैँलाई विशेष रुपमा मनाउने गर्छन् । आफ्नो चाड नभएपनि सामाजिक सद्भाव राख्ने प्रकृतिपूजक किँरात राईहरु दहिमा चामल मिसाईएको सेतो टिका, मिष्ठान्न मासुका व्यञ्जनका साथ आफन्तजनसंग भेटघा...

  • दशैँले सदरमुकाम सुनसान (फोटोफिचर)

      भोजपुर । महान चाड दशैँको रौनक शहरमाभन्दा गाउँमा बढि छाएको पाईन्छ । शहरबजार क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरु ग्रामिण भेगबाट काम, जागिर, पढाईका लागि सदरमुकाम कि त शहरबजार आएका हुन्छन् । दशैँको मनाउन र दशैँका विदाका लागि शहरबजार छोडेर गाउँ पस्नेको लर्को हुन्छ । सबै घरभाडामा बस्नेहरु दशैँ मनाउन घर गएक...

  • भुजेली थानमा सांसद किँरातीद्वारा मन्दिर उद्घाटन

    भोजपुर । रामप्रसाद राई गाउँपालिका वडा नं. ४, दलगाउँस्थित भुजेल डाँडामा निर्मित भुजेली थानकाृ कालीमाता मन्दिरको उद्घाटन गरिएको छ । संघिय सांसद भोजपुर प्रतिनिधी सभा सदस्य सुदन किँरातीको प्रमुख आतिथ्यमा उक्त मन्दिरको उद्घाटन गरिएको हो । नेपालीहरुको महान चाड दशैँ शुभकामना आदानप्रदान कार्यक्रम तथा उदयपुर भागलपुर हाल अम...

  • डा.शर्माको घोषणाप्रति पूर्व उपप्रधानमन्त्री गच्छदारद्वारा मञ्चबाटै स्वागत र समर्थन

    बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्नका लागि गरिने मिस्टर एण्ड मिस थारु आईकनलाई देशब्यापी रुपमा सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका छन् । १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ सञ्चालनका लागि मुख्य प्रायोजकका रुपमा सहयोग गरेका डा.शर्मा...