• भाेजपुरमा वडाध्यक्ष राईले गरे बृद्धमाथि निर्मम कुटपिट, प्रहरीले जाहेरी लिन मानेन

        भोजपुर । सामान्य विवादमा भोजपुरमा एकजना वडाध्यक्षले बृद्धमाथि निर्मम कुटपिट गरेका छन् । भोजपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष जिरामणि राईले स्थानीय ६२ वर्षिय लोकबहादुर राईलाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन् । शुक्रबार विहान भोजपुर नगरपालिका १, डाँडाबोखिमको मिलडाँडास्थित सामान्य विवादमा वडाध्य...

  • फेरि मुख्यमन्त्री बन्न भन्दै भोट मागेका राजेन्द्रलाई गठबन्धन दलका प्रभावशाली नेता तगारो बन्दै

    भोजपुुर । भोजपुरको विकासका लागि आफू जितेर गएर पुनः मुख्यमन्त्री बन्ने दाबीसहित भोट मागिरहेका राजेन्द्रकुमार राईलाई गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादीका प्रभावशाली नेताले नै छेक्ने तयारीमा लागेका छन् ।   विशेषगरी नेपाली कांग्रेसका प्रदेशमा उठेका प्रभावशाली नेता आफूहरूले काँध थापेर चुनाव पनि जिताएपनि ...

  • हरिबहादुर राईको मार्गचित्र : अब अतिवाद होइन विकास, समृद्धि र सद्भाव

        राजनीतिमा पूर्वी पहाडी जिल्ला भोजपुरको इतिहास बढो गौरवमय छ । भोजपुरको परिचय हो, ‘नेता जन्माउने जिल्ला’ । राष्ट्रपति सहित मन्त्री, मुख्यमन्त्रीहरुको सूची भोजपुरसँग लामो छ । विभिन्न राजनीतिक दलका उपल्लो तहमा नेताहरु पुगेका छन् । भोजपुरेहरु कहिले चियागफमा जिस्किएर भन्छन्, ‘हाम्रो जिल्लाबाट बिभिन्न पा...

  • ब्रिटिश व्यवसायिक बक्सर जोन एनआरएनए यूके र गोर्खाको ब्याच लगाएर भिड्ने

    लन्डन । एकजना विश्वप्रसिद्ध ब्रिटिश व्यवसायिक बक्सर जोन राइडरले फेरि एनआरएनए यूके र गोर्खाको प्रतिक चिन्ह ब्याच लगाएर प्रतिष्पर्धामा भिड्ने भएका छन् ।   विगत झैं यसपटक पनि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अनुरोध तथा सहकार्यमा जोनले एनआरएनए यूके र गोर्खाजहरुको प्रतिक चिन्ह लगाएर रिङमा भिड्न लागेका हुन...

  • मुख्यमन्त्रीका प्रतिस्पर्धी हरिको घोषणापत्र- भोजपुरको समृद्धिका लागि १७ संकल्प (पूर्णपाठ)

    भोजपुर । भोजपुर प्रदेश १ का एमाले उम्मेदवार हरिबहादुर राईले समृद्धिको १७ संकल्पसहित घोषणापत्र सार्वजनिक गरेका छन् । उनले ९ बुँदे प्रतिबद्धता पनि जाहेर गरेका छन् ।   यहाँ गठबन्धनले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई अघि सारेको छ । नेकपा एसका सचिवसमेत रहेका राईसँगको प्रतिस्पर्धाका कारण प्रदेशमै चर्चामा छन्...

  • कैलालीमा गठबन्धनका उम्मेदवारलाई मत नआउने डर, स्वतन्त्रलाई असन्तुष्टको भर

    कैलाली- आसन्न चुनावको चहलपहल बढ्दै जाँदा कैलालीमा तालमेल गरी उम्मेदवार बनेका नेताहरुलाई भोट नआउने डर बढेको छ।   प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक अर्का राजनीतिक दलसँग तालमेल गरी उम्मेदवार बनेकालाई असन्तुष्ट कार्यकर्ता र मतदाताको भोट नआउने डर बढ्दा स्वतन्त्र उम्मेदवार भने त्यही मत खोस्ने दाउमा छन्। ...

  • फोनिज युकेको बार्षिक साधारण सभा सम्पन्न (फोटोफिचर सहित)

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार बेलायतको अल्डरसर्टस्थित एम्पायर हलमा साधारणसभा सम्पन्न भएको हो ।   विगतको समिक्षा र भावी कार्ययोजना तय गर्ने उद्देश्यसहित सम्पन्न भएको बार्षिक साधारणसभा बेलायतमा रहेको क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थिय...

  • बेलायत र नेपाल सरकार स्तरीय गोर्खा बार्ता निष्कर्षमा पुगेन, झिनो आशा

    समाचार टिप्पणी लण्डन–गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जिटुजी) तथा गोर्खा प्रतिनिधिवीच त्रिपक्षीय पहिलो चरणको बार्ता सम्पन्न भएपनि निष्कर्षमा भने पुग्न सकेन । पहिलो चरणको बार्ता निष्कर्षमुखीतर्फ अग्रसर नभएपनि अर्को चरणमा बार्ता बस्ने बेलायत सरकारको आश्वासनले झिनो आशा भने दिएको छ ।   ...

  • भूपू गोर्खाहरुको शान्तिपुर्ण प्रर्दशनमा एनआरएनए युकेको ऐक्यबद्धता

    लन्डन । विहिवार बेलायतको रक्षा मन्त्रालयमा गोर्खा समस्या सम्बन्धि सरकार स्तरीय बार्ता चलिरहदाँ दवाव दिने उद्देश्यसहित गोर्खाहरुले गरेको शान्तिपूर्ण प्रर्दशनमा गैर‐आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले पनि साथ दिदै ऐक्यवद्धता जनाएका छन ।   बार्ता चलिरहँदा लन्डनको ट्राफलगर स्क्वायरमा जम्मा भएर गोर्खाहरुले ग...

  • गोर्खा बार्ता सकारात्मक तर्फ उन्मुख (भिडियो सहित )

    लन्डन । भूतपुर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि आज सम्पन्न भएको सरकार स्तरीय बार्ता सकरात्मकतर्फ उन्मुख भएको छ । लन्डनस्थित बेलायतको रक्षा मन्त्रालयमा आज विहिवार सम्पन्न भएको पहिलो चरणको बार्ता सकरात्मकतर्फ उन्मुख भएको हो । करिव १ घण्टा सम्पन्न बार्ताले ठोस निर्णय नगरेतापनि बार्ता सकरात्मकतर्फ अगाडी बढेको छ...