नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा पुर्याउने दाबी गरिएको छ । ...
समाचार
-
-
विश्व बैंकले भन्यो- नेपाल श्रीलङ्का हुँदैन
विश्व बैंकले नेपाल श्रीलङ्का जस्तो नहुने स्पष्ट पारेको छ । सोमबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपाल र श्रीलङ्का दाँज्न नमिल्ने भन्दै नेपाल कुनै पनि हालतमा श्रीलङ्का नहुने स्पष्ट पारेको हो । पछिल्लो समय नेपाल श्रीलङ्का जस्तो हुन लागेको अर्थशास्त्रीहरूले बताउँदै आएकोले...
-
एनआरएनए युकेले स्वास्थ्य शिविर संचालन गरे
लन्डन : गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले स्वास्थ्य शिविर संचालन गरेको छ । आइतवार अन्डरसर्टस्थित गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको कार्यालय परिसरमा स्वास्थ्य शिविर संचालन गरेको हो । प्रत्येक महिनाको अन्तिम साताको आइतवार संचालन गर्दै आएको स्वास्थ्य शिविरमा दिउसो २ बजेदेखि ४ बजेसम्म शिविर स...
-
प्रधानमन्त्रीले नै सार्वजनिक गरेका छैनन् सम्पत्ति विवरण
काठमाडौं । नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्यो । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि संकल्पपत्र भन्दै कांग्र्रेसले घोषणापत्र सार्वजनिक गरेको हो । महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले तयार पारेको ५२ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरिएको...
-
बेलायतमा लक्ष्मीपुजाको रमझम (फोटोफिचर)
लन्डन । तिहारसँगै बेलायतमा बसोबास गर्ने नेपालीहरुले झिलिमिली बत्तीसहित लक्ष्मी पुजा गरेका छन । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिदै घरघरमा फुलमाला, बत्ती सहित लक्ष्मीपुजा गरेका हुन । धनमाथि धन कमाइ होस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिल...
-
भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री
लण्डन। बेलाइतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने भएका हुन्। प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको...
-
भोजपुरमा शेरधन र सुदनको तेश्रो चुनावी भिडन्त
भोजपुर । आसन्न प्रतिनिधीसभा सदस्यको चुनावका लागि भोजपुरबाट शेरधन राई र सुदन किराती तेश्रो पटक चुनावी मैदानमा उत्रन्दैछन् । पुराना प्रतिस्पर्धी रहेका शेरधन र सुदनविच विगतको तुलनामा यसपटक चुनावी रस्साकस्सी देखिएको छ । प्रतिनिधीसभाका लागि एकमात्र क्षेत्र रहेको भोजपुरमा योपटक नेकपा (एमाले)बाट शेरधन र सत्ता ग...
-
उपाध्यक्ष सुनिलबाबु खड्का समुहले एनआरएनए फुटायो
लन्डन । उपाध्यक्ष सुनिल बाबु खड्काको एक समुहले गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायत फुटाएको छ । छुट्टै गतिविधि गरिरहेको खड्का समुहले लन्डनस्थित हेरामा एक भेला आयोजना गरेर एनआरएनए फुटाएको हो । बिगत ५ महिनादेखि छुट्टै गतिविधि गरिरहेका समुहले मंगलबार भेला आयोजना गरी औपचारिक रूपमा गैर–आावासीय नेपाली संघ ...
-
एनआरएनए युके फुटाउने भेलामा गएका राष्ट्रिय सभाका अध्यक्ष, राजदुत र एनआरएनए आइसीसीसीका अध्यक्षलाई कालो झण्डा (भिडियो हेर्नुहोला)
लन्डन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र गैर–आवासीय नेपाली संघ आइसीसीका निर्वतमान अध्यक्ष कुल आचार्यलाई युवाहरुले कालो झण्डा देखाएका छन । मंगलबार लन्डनको हेरोस्थित एक समुहले एनआरएनए फुटाउन गरेको भेलामा गएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद...
-
एनआरएनए युकेको एक समुहले बोलाएको भेलामा युवाहरुद्धारा प्रर्दशन
लन्डन । एनआरएनए युके फुटाउनका लागि एक समुहले आयोजना गरेको भेलामा युवाहरूले बिरोध प्रर्दशन गरेका छन । लन्डनको हयारोस्थित एक समुहले आयोजना गरेको छुट्टै भेलामा नेपलिज युथ युकेका युवाहरूले बिरोध प्रर्दशन गरेका हुन । ठुलो संख्यामा रहेका युवाहरूले छुट्टै समुहले आयोजना गरेको भेलामा उपस्थित भएर नारा, जुलुस सहि...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 135
- Next Page »












