• एमालेका तीन नेता मुख्यमन्त्री बन्ने निश्चित, मधेसमा जसपा र जनमतको दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धन छाडेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस सत्ता बाहिर हुने भएको छ ।   कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नसक्ने अडान कसेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेतृत्वको गठबन्धनमा गएर नेपालको ४४ औं...

  • माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् ।   राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रच...

  • बालकोट बैठकको निष्कर्ष: प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ ।   स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनु...

  • ओलीको नेतृत्वमा यसरी पुग्दैछ नयाँ सरकारको बहुमत

    काठमाडौं । सत्ता गठबन्धनमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठबन्धनको तयारी भएको छ। कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान लिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन छाडेर बालकोट पुगेका छन् ।   प्रचण्डको साथमा माओवादीका वरिष्ठ नेता ना...

  • ओली निवास बालकोटमा नयाँ गठबन्धनको छलफल, १५६ सिटको समीकरण !

    काठमाडौं । अहिलेको सत्ताधारी गठबन्धनको बालुवाटारमा भएको छलफलमा सहमति हुन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा नयाँ समीकरणमारे छलफल सुरु भएको छ । यससँगै यहाँ नयाँ गठबन्धन बन्ने देखिएको छ ।   सत्ता गठबन्धनको बैठक छाडेर माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन...

  • खण्डहर भोजपुर सिनेमा हल, बढ्दो फिल्मी क्रेज

      भोजपुर । ११ वर्षअघिसम्म अहिले जस्तो सबैको हातमा मोबाईलको पहुँच थिएन । मानिसहरु चिठ्ठीपत्रबाटै आफन्तजनसंग सन्देश आदानप्रदान गर्थे । त्यो समय मनोरञ्जनका लागि एकमात्र विकल्प सिनेमा हल हुन्थ्यो । शनिबार आउने वितिक्कै भोजपुरका सुदुर गाउँबाट मानिसहरु नेपाली फिल्म हेर्न सदरमुकाम धाउँथे । नेपाली चलचित्र हेर्न रुचाउने त...

  • टेम्केमैयुङ गाउँपालिकाको नेतृत्वमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

      भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले प्रहरीको साझेदारीमा लैङ्गिक हिंसा तथा साईबर अपराधविरुद्धको १६ दिने अभियान २०७९ अन्र्तगत गाउँपालिकास्तरीय सचेतनामूलक कार्यक्रम थालेको छ । गाउँपालिकाका ९ वटै वडाका वडास्तर तथा सामुदायिक विद्यालयहरुमा उक्त अभियान सुरु गरिएको हो । ग्रामीण समाजमा हुने घरेलु हिंसा, लैङ्गिक ह...

  • भोजपुरमा सबै समानुपातिकतर्फ एमाले पहिलो पार्टी

      भोजपुर । भोजपुरमा समानुपातिकतर्फको मतगणनामा नेकपा एमाले पहिलो राजनीतिक पार्टी बनेको छ । प्रत्यक्षतर्फको प्रतिनिधीसभा र प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनसंग हार व्यहोरेपनि समानुपातिकमा सबै राजनीतिक दललाई उछिन्दै एमाले पहिलो पार्टी बनेको हो । नेकपा एमालेले प्रतिनिधीसभाको समानुपातिकतर्फ कुल २२ हजार ९ सय २५ म...

  • हत्या गरिएका चेतन एडिको न्यायको माग गर्दै अनेरास्ववियु भोजपुरले बुझायो ध्यानाकर्षण पत्र

        भोजपुर । गत मंसिर ४ गते बाजुराको त्रिवेणी नगरपालिका ७ मा भएको अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य एवम् अखिल सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटिका अध्यक्ष चेतन एडिको हत्या गरिएको घटनाप्रति स्पष्ट छानविन र पिडितलाई न्यायको माग गर्दै अनेरास्ववियु भोजपुरले जिल्ला प्रशासन कार्यालयमा ध्याना...

  • भोजपुरका सबै क्षेत्रमा सत्ता गठबन्धन विजयी

      भोजपुर । भोजपुरमा प्रतिनिधि तथा प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधीसभातर्फ माओवादी केन्द्रका सुदन किराती, प्रदेशसभा क मा मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा ख मा नेपाली कांग्रेसका विनोद वान्तावा विजयी भएका हुन् । प्रतिनिधीसभातर्फ गठबन्धनका साझा उम्मेदवार किरा...