• भोजपुरको संघ तथा प्रदेश सबै क्षेत्रमा सत्ता गठबन्धनको निरन्तर अग्रता

        भोजपुर । भोजपुरमा प्रतिनिधि तथा प्रदेशसभाको पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धन अगाडी देखिएको छ । भोजपुरको प्रतिनिधीसभा र प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधीसभातर्फ २१ हजार सात मतगणना भईरहँदा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रका सुदन राईले कुल १० हजा...

  • भोजपुरमा संघ र प्रदेश दुवैमा सत्ता गठबन्धनकै अग्रता

        भोजपुर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पछिल्लो मतगणना चलिरहँदा भोजपुरमा सत्ता गठबन्धन अगाडी देखिएको छ । प्रतिनिधीसभा र प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधीसभातर्फ ९ हजार ३ सय ३८ मतगणना चलिरहँदा गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रका सुदन राईले कुल ४ हजार...

  • जसको उत्साहलाई बुढेसकालले छोएन

        भोजपुर । भोजपुर नगरपालिका वडा नं ८, पोखरेका ९४ वर्षिया ललितमाया कार्की एकाबिहानै नातीसंग मतदाता परिचय पत्र बोकेर स्थानीय सरस्वती आधारभुत विद्यालयको प्रागंणमा पुगिन् । करिब ८ सय मतदाता रहेको उक्त वडामा सबैभन्दा पहिलो मतदान गर्ने मतदाताको रुपमा कार्कीलाई पालो दिईयो । उनी आफुलाई दिएको पहिलो प्राथमिकत...

  • भोजपुरमा शान्तिपूर्ण मतदान, ५० प्रतिशत मत खस्यो

        भोजपुर । भोजपुरमा सौहार्दपूर्ण ढंगबाट मतदान सम्पन्न भएको छ । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सम्पूर्ण मतदानकेन्द्र र मतदानस्थलमा शान्तिपूर्ण मतदान खसेको हो । आईतबार विहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । भयरहित वातावरणमा मतदान गर्न पाउँदा मतदाताहरु उत्साह...

  • मौन अवधिमा पनि चुनावी भेलामा व्यस्त सुदन किराती, आचारसंहिता विपरीत चुनावी प्रचारबाजी (भिडियोसहित)

      भोजपुर । मौन अवधि चलिरहँदा भोजपुरमा सत्ता गठबन्धनका प्रतिनिधीसभा उम्मेदवार सुदन किराती भने चुनावी भेला गर्दै हिँडेको पाईएको छ । शुक्रबार साँझ करिब ८ वजेतिर टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कस्थित चुनावी भेला गर्दै गरेको पाईएको हो ।   गठबन्धनबाट साझा उम्मेदवार बनेका किरातीले चुनावी भेला गर्दैगरेको भेटि...

  • भोजपुरमा मुख्यमन्त्रीका स्वकियबाटै मौन अवधिको अवज्ञा, सामाजिक सञ्जालमै प्रचारबाजी

      भोजपुर । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु भएपनि भोजपुरमा आचारसंहिता विपरीत प्रचारबाजी बढेको छ । प्रदेश १ का मुख्यमन्त्री तथा गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राईका स्वकिय सचिव भद्र पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा भोट मागेका हुन् । पराजुलीले मतपत्रको नमूनासहित मुख्यमन्त्र...

  • भोजपुरमा सत्ता गठबन्धनको चुनावीसभालाई लक्षित गर्दै बम विस्फोट, एक घाईते

      भोजपुर । भोजपुरमा चुनावी सभालाई लक्षित गरि बम पड्एिको छ । पौवादुङमा गाउँपालिका २, तिवारीभञ्ज्याङस्थित गठबन्धनको चुनावी सभालाई केन्द्रित गरि बम पड्एिको हो । उक्त घटनामा एकजना शक्त घाईते भएका छन् । बुधबार चुनावी सभा चलिरहँदा उक्त घटना भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका प्रवक...

  • हरिबहादुर राई अर्थात निष्ठाको राजनीति

    भोजपुर । चार दशक अघि विद्यार्थी राजनीतिमा प्रवेश गरेपछि नेकपा एमालेमा निरन्तर सक्रिय नेता हुन् टेम्केमैयुङ गाउँपालिका–५ खावाका हरिबहादुर राई । सादा जिवन, नम्र बोली र विकासे एजेण्डालाई उठाइरहने उनी भोजपुरमा सबै पार्टीका साझा नेताका रुपमा चिनिन्छन् ।   राजनीतिक आरोह—अवरोहहरु हुदै आए । खसआर्य, जनजाति, दलित,...

  • भोजपुरमा स्वतन्त्र उम्मेदवारमाथि मुख्यमन्त्री राजेन्द्रकुमार राईका स्वकीय सचिवले गरे धम्किसहित कुटपिट

        भोजपुर । भोजपुरमा एक उम्मेदवारमाथि धम्किसहित कुटपिट भएको छ । प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडामाथि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका स्वकीय सचिव भद्र पराजुलीले हातपातसंगै ज्यान मार्ने धम्कि दिएका हुन् ।   शनिबार साल्पासिलिछो गाउँपालिका १, दोभानको सालेवाबा...

  • फरक अनुहार : आशाको अनुहार

    राजनीति अरू कुनै क्षेत्रजस्तो पूर्वनिर्धारित बाटो भएर सधैं नहिँड्न सक्छ । राजनीतिमा आउनेहरूले अप्ठेरा, अनिश्चतता र आकस्मिकता सामनाका लागि तयार रहनुपर्छ । अविच्छिन्नता र अविचलित पहिलो सर्त हो । योग्यता, योगदान र पहलकदमी उस्तै अनिवार्य हो । यी सबै देखेर पनि पछिल्लो समयमा लाखौं युवाहरू राजनीतिमा आकर्षित भइरहेका छन् । ...