सांसद सुदन किराँतीले भाेजपुरमा कुन–कुन शिर्षकमा वजेट विनियाेजन गरे ( वजेट सहित)

  सिलिचुङ सम्वाददाता

भोजपुर । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सञ्चलान हुने योजनाहरु छनौट भएका छन् । प्रतिनीधि सभा सदस्य सुदन किराँतीले भोजपुर जिल्लामा०७५÷०७६ मा हुने योजनाहरुको छनौट गरेका हुन् । यहाँ हेर्नुहाेस्…


१. फेरी सञ्चालन (अरुण नदी) षडानन्द न.पा. र संखुवासभा टुम्लीङ्गटार जोड्ने (षडानन्द न.पा. वडा नं. ६    ७५ लाख
२. लघुजल विद्युत पोल वितरण टेम्केमैयुङ गा.पा. वडा नं. १ तिम्मा     ५० लाख
३. लघुजल विद्युत पोल वितरण साल्पासिलिछो गा.पा. वडा नं. ४ खाटम्मा     ३० लाख
४. सडक ट्रयाक ‌ओपन तथा स्तरउन्नती साल्पासिलिछो गा.पा. वडा नं. ३ चौकीडाँडा देखि ठोट्नेरी मा.वि. सम्म     ११ लाख
५. सहिद स्मृती सभागृह निर्माण भोजपुर न.पा. वडा नं. १२ (जनजाती भवन छेउ)       २४ लाख
६. वहिरा विद्यालय भवन निर्माण भोजपुर न.पा. वडा नं. ९          १० लाख
७. वहुउद्धेसीय जनता कृषि सडक स्तरउन्नती भोजपुर न.पा. वडा नं. ८ संग्रामसिंहराई घरछेउ खोल्सी हुँदै चालिसे खेतसम्म       १० लाख
८. राष्ट्रपति महिला उत्थान कार्यक्रम (सेफहाउस) भवन निर्माण भोजपुर न.पा. वजार छेउ        १० लाख
९. पञ्चकन्या मा.वि. भवन तथा प्रवेशद्वार (गेट) निर्माण पौवादुङमा गा.पा. वडा नं. ३ (च्याङ्ग्रे)            १३ लाख
१०. समृद्धी आमा समूह भवन निर्माण पौवादुङमा गा.पा. वडा नं. १ श्यामशिला        १० लाख
११. छरछरे नमुना आमा समूह भवन निर्माण पौवादुङमा गा.पा. वडा नं. १ हिलेभञ्ज्याङ्ग        १० लाख
१२ सुप्तुलुङ्ग मन्दिर पोखरी निर्माण तथा भवन मर्मत रामप्रसादराई गा.पा. वडा नं. १ ओख्रे, चेवा        १५ लाख
१३. अमले तथा सालिमे सिंचाई पाइप खरीद तथा पोखरी मर्मत सम्भार रामप्रसादराई गा.पा. वडा नं. ४ दलगाउँ          १९ लाख
१४. वाक्चाखा खानेपानी मर्मत (पाइप खरीद र ट्याङ्की निर्माण) रामप्रसादराई गा.पा।.वडा नं. ८ वासीखोरा          १० लाख
१५. धेन्ताङ्ग पामाखाम भञ्ज्याङ्ग सडक स्तर उन्नती आमचोक गा.पा. वडा नं. १ र २ हुँदै रामप्रसादराई गा.पा. वडा नं. २ सम्म        २० लाख
१६. वालाम्खिम, चेम्खा,वार्ताङ्ग, सेपी सडक ट्रयाक ओपन आमचोक गा.पा.वडा नं. ७ हुँदै हतुवागढी गा.पा. वडा नं. ३ सम्म        १० लाख
१७. रानीवास साना लघुजल विद्युत मर्मत सम्भार हतुवागढी गा.पा.वडा नं. १÷२           २० लाख
१८. हसनपुर चुहार वेशीदेखि एखुवा खोला आम्चोक जोड्ने सडक ट्रयाक ओपन हतुवागढी गा.पा.वडा नं. ९ हसनपुर         १० लाख
१९. चरम्वी पिपलडाँडा, माचखर्क,सल्लेरी हुँदै ल्याङडाँडा सडक ट्रयाक ओपन तथा स्तर उन्नती अरुण गा.पा. वडा नं. ४ चरम्वी          १० लाख
२०. सिम्ले ,लेगुवा, धाउखानी खानेपानी योजना अरुण गा.पा.वडा नं. ६ जरायोटार        २९ लाख
२१. जिल्ला समनव्य समितिको प्रशासनिक खर्च         ४ लाख
जम्मा       ४,००,००,०००

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार