• टेलिकमको करोडाँैको सामान अलपत्र, सिंगो गाउँबासी नै सुचनाबाट प्रभावित

      भोजपुर । ठेकेदार कम्पनीले समयमै काम नसक्दा नेपाल टेलिकमको करोडौँको सामान अलपत्र बनेको छ । पौवादुङमा गाउँपालिका ३, च्याङ्गे्रको चाम्ताङस्थित टेलिकमको टावर बनाउने ठेक्का पाएको ठेकेदार कम्पनी ईस्टर नेपाल प्रालिले करोडौँको सामान ल्याएर अलपत्र पारेपछि विगत ५ वर्षदेखि सेवा सञ्चालनमा आउन सकेको छैन । तात्कालिन स...

  • बसपार्कको सञ्चालनमा नआउँदा दुरुपयोग बढ्यो

      भोजपुर । ढलान गरिएको कम्पाउण्डमा बालुवा र ढुंगाको थुप्रो । व्यक्तिगत प्रयोजनका लागि राखिएका फलामे रडका चाङ । यत्रतत्र छरिएका निर्माण कम्पनीका सामानहरु । लाखौँको लगानीमा बनेको एकमात्र भोजपुर बसपार्कको यो पछिल्लो अवस्था हो । स्थानीय सरकारले चासो नदिँदा उक्त बसपार्क अहिले व्यक्तिगत र कम्पनीका निर्माण सामाग्र...

  • अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चर्काचर्की

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्‍ज पश्चिममा पर्ने भनी दिएको अभिव्यक्ति देशभित्रै विवादित बनेको छ।   भानु जयन्तीका अवसरमा सोमबार सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भारतले नक्कली अयोध्या खडा गरी सांस्कृतिक तथ्यमाथि अतिक्रमण ग...

  • मदन भण्डारीमाथि भारतको लगानी

    तत्कालीन नेकपा एमाले देशकै सबैभन्दा संगठित र धनी पार्टी हो । यो पार्टीका सबैभन्दा प्रिय नेता हुन् मदन भण्डारी । जनताको बहुदलीय जनवादका प्रवत्तककारुपमा मदन एमालेका पथप्रर्दशक हुन् । तर, केही वर्ष अगाडी यिनै नेताका नाममा भारतीय दुतावासबाट धमाधम लगानी भइरहेको थियो । लगानी कति भयो ? प्रष्टाइएको छैन । तर करोडौं भइसकेको ...

  • नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय

    काठमाडौं । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।   भारती...

  • कोरोना संक्रमित एक करोड २० लाख नाघे

    काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या एक करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर एक करोड २० लाख १२ हजार ७२० संक्रमित भेटिएका छन् ।   सबैभन्दा बढी अमेरिकामा साढे ३० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ब्राजिलमा ...

  • नेपालमा कोरोना संक्रमित १६ हजार

    नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।   संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका ६ हजार २९ जना छन्। त्यसपछि ३१ देखि ४० वर्ष उमेर समुहका ३ हजार ६ सय ९७ जना संक्रमित छन्।   त्...

  • हावाबाट पनि सर्न सक्छ कोरोना भाइरस

    कोरोना भाइरसको संक्रमण हावाको माध्यमबाट पनि फैलिन सक्ने सम्भावना नकार्न नसकिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।   अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएच...

  • भोजपुर कोरोना फ्रि जिल्ला

    भोजपुर । प्रदेश नं १ मध्येको पहाडी जिल्लाहरु मध्ये शुरुवातीको समयमा कोरोना भाइरसको संक्रमण देखिएको भोजपुरमा कोरोना संक्रमण फ्रि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोजपुरमा हालको समयमा कोरोना भाइरस नभएको जिल्लामा पुष्टि गरेको छ । मन्त्रालयले सार्वजानिक गरे अनुसार भोजपुरसंगै सोलुखम्बु, हुम्ला र तेह्रथुम ज...

  • नेपालमा कोरोना संक्रमितको संख्यासँगै संक्रमणको दर घट्यो

    काठमाडौं । नेपालमा पछिल्लो साता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ७४० ज...