• बेलायतद्वारा थप ९ करोड डोज कोरोना खोप लिने सम्झौता

    लन्डन । बेलायत सरकारले कोरोना भाइरसविरुद्धको खोप थप ९ करोड डोज लिन सम्झौता गरेको छ । बेल्जियन फर्मास्यूटिकल कम्पनी जेनसीन र अमेरिकी बायोटेक कम्पनी नोभाभ्याक्सले विकास गरिरहेका कोभिड १९ विरुद्धको खोप बेलायतले लिने सम्झौता गरेको हो । यो सहित बेलायतले ६ विभिन्न अनुसन्धनात्मक खोप खरिद सम्झौता गरेपछि उस...

  • गोर्खाको तस्विरअंकित पाउन्ड स्टर्लिङको सिक्का निश्कासन गर्ने बेलायतको तयारी

    लन्डन । बेलायती सेनामा गोर्खाहरुले पुर्याएको योगदानको कदरस्वरूप बेलायतले उनीहरुको तस्विरसहितको पाउन्ड स्टर्लिङको सिक्का निश्कासन गर्ने तयारी गरेको छ ।   देशको लागि महत्वपूर्ण योगदान गर्ने अश्वेत तथा अल्पसंख्यक समुदायका सदस्यको तस्विरअंकित सिक्का निश्कासन गर्न लागिएको सरकारका ट्रेजरी मन्त्री जोन ग्लेनले ब...

  • भोजपुरमा वडाध्यक्षबाट कुटिए बृद्ध

      भोजपुर । जनप्रतिनिधिबाटै एक बृद्ध कुटपिटमा परेका छन् । उत्तरी साल्पासिलिछो गाउँपालिका १, कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय ६५ वर्षिय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् । वडाध्यक्ष बुडाथोकीले कुुलुङको अग्राखे भन्ने स्थानमा बाटो छेकी विनाकारण कुटपिट गरेको पिडित कार्कीको आरोप छ । पिडित कार्की षडा...

  • चरम लापारबाहीले पर्खाल भत्किएको निन्दा गर्दै युवाले दिए मेयरलाई सिमेन्ट र माटो उपहार

      भोजपुर । भोजपुरको नयाँ बसपार्कको पर्खाल निर्माणमा चरम लापारबाही भएको भन्दै भोजपुर नगरबासी युवाले नगरपालिकाको निन्दा गरेका छन् । पर्खाल बनाएको महिना दिन नपुग्दै भत्किएपछि नगरपालिकाको ध्यानाकर्षण गराउँदै युवाहरुले नगर प्रमुख कैलाशकुमार आलेलाई सिमेन्ट र माटो उपहार दिएका छन् । लाखौँको लगानीमा बनेको पर्खाल ...

  • भोजपुरमा प्रहरीको ‘तपाईको मास्क खै’ अभियान

    भोजपुर । लकडाउन खुकुलो भएपनि कोभिड १९ को जोखिम झन बढेको भन्दै भोजपुरमा प्रहरीले मास्क अभियान थालेको छ । मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाईमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । प्रहरीले सदरमुकाम र आसपासका मूख्य बजारक्षेत्रमा सर्वसाधरण र सवारीचालकलाई मास्क वितरण...

  • बाढिले बगाउँदा एकै परिवारका ३ घाईते

      भोजपुर । अविरल वर्षातसंगै आएको बाढिले घर बगाउँदा एकै परिवारका ३ जना घाईते भएका छन् । बाढिले षडानन्द नगरपालिका ४, मूलपानी घर भई वडा नं २, कुदाककाउलेको कुदामपछारमा बस्दै आएका अमृत घले, उनकी श्रीमती अनिषा घले र १८ महिने छोरीलाई बगाएको थियो । मंगलबार विहान करिब ६ बजेतिर स्थानीय चिर्खुवा खोलामा आएको बाढीले खो...

  • मौलाउँदै बालिका बलात्कारका घटना

      भोजपुर । गत वैशाख २६ गते टेम्केमैयुङ गाउँपालिका ७, कोटस्थित एक १४ वर्षिया बालिका बलात्कृत भईन् । शारिरीक अवस्थाले अशक्त र सुस्त मनस्थितीकी ती बालिकालाई स्थानीय ६६ वर्षिय काजीमान सुयलले घरमा कोहि नभएको मौका छोपी करणी गरे । प्रहरीका अनुसार अभियुक्त सुयललाई अदालतको निर्देशन अनुसार पुर्पक्षका लागि कारगारमा रा...

  • निर्माण काममा चरम लापारबाही, महिना दिन पनि टिकेन बसपार्कको पर्खाल

      भोजपुर । निर्माण काममा चरम लापारबाही भएपछि भोजपुर बसपार्कको पर्खाल एक महिना नपुग्दै भत्किएको छ । प्राविधिक ईस्टिमेट अनुसारको गुणस्तरीय काम नहुँदा भोजपुर नगरपालिका ७, कोदारस्थित बसपार्कको पर्खाल भत्किएको हो । भोजपुर नगरपालिकाले आफ्नै मातहतमा निर्माण समिति बनाएर गत जेठ अन्तिम साताबाट पर्खालको काम सुरु गरेक...

  • भोजपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

      भोजपुर । भोजपुरमा पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राज्यको सेवासुविधाबाट नागरिकलाई छिटोछरितो रुपमा प्रदान गर्ने राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो । सबै नेपाली नागरिकलाई व्यक्तिगत सूचना, विवरणको एकिकृत व्यावस्थापन, सरकारी सेवासुविधा र विकासे आयोजनामा आबद्ध गराउन सहजता पु¥याउन परिचयपत्र वितरण...

  • विपन्नले पाए सोलार सेट

      भोजपुर । वर्षौदेखि कुपीको उज्यालोमा रात काट्ने विपन्न परिवारलाई सोलार सेट बाँडिएको छ । पूर्वी पौवादुङमा गाउँपालिकाले एकसय ५२ विपन्न परिवारलाई २० वाट क्षमताको सोलार सेट बाँडेको हो । गाउँपालिकाले संघीय सरकारको ससर्त अनुदानर्फको बैकल्पिक सौर्य उर्जा कार्यक्रम अन्तर्गत ११ लाख ३१ हजार बजेटबाट श्यामशिलाका २५, ...