भोजपुर । छानविन समितिले नै आनाकानी गरेपछि कृषि अनुदान मलमा कालोबजारी गर्ने दोषीमाथि छानविन हुन सकेको छैन । अरुण गाँउपालिकाको जरायोटार भर्लाबोटस्थित अनुदानमा ल्याईएको कृषि मलमा कालोबजारी गर्नेमाथि समितिबाटै ढिलाई भएपछि छानविन हुन नसकेको हो । अनुदानको मलको ठेक्का पाएको हाम्रो ट्रेड एण्ड सप्लायर्सले अनाधिकृ...
समाचार
-
-
फौजीकिराको प्रकोपले बाली नष्ट पारेपछि भोजपुरका किसान चिन्तीत
भोजपुर । मुख्य खाद्यान्नको रुपमा लगाएको मकैमा रातारात फौजी किराको प्रकोप बढेपछि किसान निराश छन् । किराको प्रकोपले एकपछि अर्को गर्दै पुरै बाली सखाप पार्न थालेपछि किसानलाई खाद्यान्नको अभावको चिन्ताले सताएको हो । लकडाउनले किटनाशक औषधी लिन समेत समस्या भएपछि किसान झन थलिएका हुन् । गोड्ने समयमा मकैको गुबोभित्र...
-
नृत्य कलाकार संघले दियो ५५ परिवारलाई राहत
भोजपुर । नृत्य कलाकार संघ, प्रदेश १ र भोजपुर नृत्य कलाकार संघले ५५ परिवारलाई राहत वितरण गरेको छ । दैनिक मजदुरीले घरगर्जो चलाउने पौवादुङमा गाउँपालिका ३, च्याङ्ग्रे चाम्ताङका ती परिवारलाई राहत सहयोग गरिएको हो । लकडाउनका कारण खाद्यान्न अभाव संकट टाल्न २५ हजार बराबरको खाद्य सामग्री वितरण गरिएको भोजपुर नृत्य ...
-
भोजपुरमा दाना नपाएर मर्न थाले कुखुरा
भोजपुर । लकडाउनका कारण कुखरापालन व्यावसाय धरासायी बनेको छ । लकडाउनले बजार अभाव र दाना अभाव हुन थालेपछि व्यावसायीहरु निराश बनेका छन् । बजारमा दाना नपाएर कुखुरा मर्न थालेपछि धेरै पोल्ट्री फर्महरु रित्तिन थालेका छन् । व्यवसायबाट मनग्गे आम्दानी गरिरहेका उनीहरु कोभिड–१९ ले उत्पन्न गराएको लकडाउनले सबै क्षेत्र ...
-
‘न घर जान पाईयो न क्वारेन्टाईन भित्रै राम्रो व्यवहार पाईयो’
भोजपुर । अरुण गाउँपालिका चरम्बीकी नमुना घिमिरे काठमाडौँ पढ्न बस्छिन् । कोरोना संक्रमण बढेपछि सरकारले लकडाउन ग¥यो । महिना दिनसम्म डेरामै बसिन् । घरबाट पठाएको पैसाले जसोतासो दिन गुजारा चल्यो । लकडाउन खुल्ने कुनै छाँटकाट नआएपछि घर फर्कन तरखर गर्न थालिन् । तर घर फर्कने कुनै विकल्प थिएन । खान र आवासबाहेक क्वा...
-
गाउँमा उभौँली धुमधामले सुरु
भोजपुर । किँरात राईहरुको महान पर्व उभौँली साकेला सुरु भएको छ । लकडाउनको बेला शहरबजार बन्द रहेपनि ग्रामीण भेगमा भने उभौँलीको रौनक बढेको छ । सदरमुकाम आसपासका बजार क्षेत्रमा ठप्प गरिएको साकेला गाउँमा भने विशेष तामझामका साथ सुरु भएको छ । जातीय पहिचान र नियमित पूजाआजाका कारण गाउँघरमा भने उभौँलीको तामझानम बढे...
-
लकडाउनले बारीमा कुहिन थाले तरकारी
भोजपुर । भोजपुर नगरपालिका ५, बोखिम दाम्सिङकी पशुपती राई हरेक हप्ता सागसब्जी, तरकारी लिएर भोजपुर हटिया धाउँछिन् । तर कोरोना संक्रमणको त्रासले लगाईएको लकडाउनले हटियाहरु बन्द भएपछि उनलाई पर्नु पिर प¥यो । बारी लगाईएका तरकारीहरु कुहिन थालेका छन् । तरकारी नबिकेपछि घरगर्जो कसरी धान्ने भन्ने चिन्ताले सताउन थालेको...
-
भोजपुरका ग्रामीण भेगमा छैन स्वास्थ्य उपकरण, जोखिमैजोखिम
भोजपुुर । कोरोना भाइरसको जोखिम बढिरहँदा स्वास्थ्य उपकरण अभाव बढेको छ । स्वास्थ्य जाँचका लागि प्रयोग गरिने उपकरण नै नहुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ । हतुवागढी, आमचोक, रामप्रसादराई, पौवादुङमा, साल्पासिलिछो गाउँपालिकाका स्वास्थ्य संस्थामा उपकरण अभाव खट्कििएको हो । पर्याप्त उचित उपकरण र रोकथामका औषधी ...
-
नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारतलाई आग्रह
काठमाडौं । सरकारले नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारत सरकारसँग आग्रह गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्याको कूटनीतिक समाधान खोज्न भारत सरकारसँग आग्रह गरे । उनले नेपालको भूमिभित्र भारतले सडक निर्माण गरेको विषयमा सरकारले कूटनीतिक माध्यामबाट समाधान खोज्न तथा...
-
भारतद्वारा दशगजामा सहमतिविपरीत बाँध विस्तार
रौतहट — भारतले रौतहटको इशनाथ नगरपालिकासँग जोडिएको दशगजा क्षेत्रमा बाँधको उचाइ थप गरेको छ । भारतले सीमा सुरक्षा बैठकमा बाँधमा कुनै किसिमको संरचना निर्माण वा विस्तार नगर्ने लिखित सहमित जनाए पनि त्यसविपरीत काम गरेको स्थानीय प्रशासनले जनाएको छ । इशनाथ नगरपालिकासँग जोडिएको नेपाल-भारत दशगजा क्षेत्रमा भारतीय पक्षले ४ फ...












