• ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिद्धारा राहात वितरण

    काठमाडौं । कोरोना भारस (कोभिड १९) को महामारीले सिर्जना गरेको असामान्य परिस्थितीबाट गुज्रिएर समस्यामा पर्दै आएकाहरुलाई समानताको आन्दोलन गर्दै आइरहेका ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले राहात वितरण गरेको छ ।   कोरानाको महामारीले दैनिक जीवन यापन गर्न समस्या परेकाहरुलाई ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष स...

  • कोरोना भाइरसविरुद्धको खाेप तयार हुने समय सीमा भन्न सकिँदैनः एफडिए प्रमुख डा. हान

      अमेरिकाको औषधि नियामक निकायका प्रमुखले यो वर्षभित्र कोरोना भाइरसविरुद्धको खोप तयार हुने राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वानुमानमा शंका व्यक्त गरेका छन् ।   अमेरिकाको फुड एण्ड डर्ग एड्मिनिस्ट्रेशन (एफडिए) का कमिसनर डा. स्टीफन हानले आइतबार भनेका छन्, ‘खोप कहिले उपलब्ध हुन्छ भनेर म पूर्वानुमान गर्न सक...

  • कानुनमन्त्री जवाफप्रति गोर्खाहरुको असन्तुष्टी

    लण्डन । लामो समयदेखि बेलायतसंग समानताको आन्दोलन गर्दै आएका गोर्खा भुतपुर्व सैनिकहरू अधिकारका लागि निरन्तर आन्दोलनमा छन । पछिल्लो समय अधिकारको नाममा बेलायत सरकारले गोर्खा भुपु सैनिक र तिनका परिवारलाई आवसीय भिषा दिदै आएको छ । आवसीय भिषा दिएपछि गोर्खा सैनिकहरू थप अधिकारका लागि बेलायतमा बसोबास गरिरहेका छन । बेलायतमा अध...

  • कोभिड–१९: विश्वभर एक सय ५८ नेपालीको मृत्यु

    लन्डन । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । ...

  • भोजपुर हातेमालो सेवा समाज युएईद्धारा राहात वितरण

    युएई । बैदेशिक रोजगारीको सिलसिलामा युएई मा कोबिट १९ बाट प्रभावित भएका, रोजगारी गुमेका र भिजिट भिषामा युएईमा अलपत्र रहेका भोजपुरेहरुलाई भोजपुर हातेमालो सेवा समाज युएईले आपतकालीन राहात वितरण गरेको छ । समाजको आपतकालीन अनलाईन मिटिङ्गबाट पीडित भोजपुरेहरुको तथ्याङ्क सङकलन गरी राहात वितरण गरेको हो । समाज युएईको सबै क्ष...

  • नेपालकाे जनसङ्ख्या ३ कराेड नाघ्याे

    काठमाण्डाै – नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो । तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो । १२ ...

  • जिर्ण भवनबाटै स्वास्थ्य सेवा, जोखिम मोल्छन् स्वास्थ्यकर्मीहरु

      भोजपुर । ०७२ सालको महाभुकम्पले अति जिर्ण बनाएको षडानन्द नगरपालिका १, नेपालेडाँडास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा प्रवाहमा जोखिम बढेको छ । जिर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसंगै सावधानी अपनाउनुपर्ने बाध्यता छ । कन्स्ट्रक्शनका स...

  • ब्लड क्यान्सर पिडीत बालकलाई सहयोग

      भोजपुर । ब्लड क्यान्सर रोगबाट ग्रसित टेम्केमैयुङ गाउँपालिका ८, गोगनेका ५ वर्षिय सविन राईको उपचारार्थ आर्थिक सहयोग जुटेको छ । पिडीत बालकको उपचारका लागि ३ जनाले आर्थिक सहयोग गरेका हुन् । बालकको थप उपचारार्थ भोजपुर नगरपालिका ११ आम्तेकका सुनिता राईले ५ हजार, टेम्केमैयुम गाउँपालिका ३, अन्नपूर्णका सुरज राईले १...

  • कोरोना जोखिम बढेपछि सुत्केरीलाई घरमै स्याहार खर्च

      भोजपुर । दैनिक ज्यालादारीमा घरगर्जो धान्ने अरुण गाउँपालिका याकुका भिम भुजेललाई लकडाउनले थलाएको छ । गाउँपालिकाको राहतमार्फत पाएको खाद्यान्नले जसोतसो परिवारको गुजारा चल्दैछ । केहि दिनअघि मात्रै उनकी श्रीमती सुत्केरी भईन् । लकडाउनले काम ठप्प छ । अलिअलि जोहो गरेको पैसाले नधान्ने अवस्था थियो । तर गाउँपालिकाले ...

  • लकडाउनमा अखाद्य सामानको बढ्दो विगविगी

      भोजपुर । लकडाउनको मौका छोपी जथाभावी म्याद गुज्रिएका दैनिक उपभोगीय सामान बेचिने गरेको पाईएको छ । म्याद सकिएका, अखाद्य र पुराना उपभोगीय बस्तहरु बेचिरहेको गुनासा बढेपछि स्थानीय प्रशासनले गरेको अनुगमनमा यस्तो पाईएको हो । सदरमुकामका दर्जनबढि पसलमा गरिएको अनुगमनले ३० हजार बराबरको अखाद्य वस्तु बरामद गरेको थियो ...