• भोजपुरमा पनि सुरु भयो अमेरिकी फौजी किराको प्रकोप

    भोजपुर । भोजपुरमा पहिलोपटक फौजी किराको प्रकोप देखिएको छ । फौजी किराले मकैबाली सखाप पार्न थालेपछि हतुवागढी गाउँपालिका क्षेत्रका किसानहरु चिन्तित देखिएका छन् । लामो खडेरीले बर्खे मकै सखाप भएपछि लगाएको हिउँदे मकैमा पनि फौजी किराले दुःख दिन थालेपछि किसान निराश बनेका हुन् । बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्त...

  • भोजपुर सेवा समाजको साधारण सभा सम्पन्न

    लण्डन । भोजपुर जन्म भई बेलायतमा बसोबास गर्ने भोजपुरवासीहरूको सामाजिक संस्था भोजपुर सेवा समाजको साधारण सभा सम्पन्न भएको छ । लण्डनको साउथ हेरोस्थित गोल्डेनसीपमा २४ अगष्टमा भोजपुर सेवा समाजको साधारण सभा  सम्पन्न भएको हो । सभामा समाजका सदस्यहरूको सहभागिता रहेको थियो । साधारण सभामा संस्थाको बार्षिक प्रगति प्रतिवेदन स...

  • रामेशलाई खेमराज स्रष्टा सम्मान

    काठमाडौ । खेमराज गुरुङ ट्रस्टले स्व. गुरुङको तेस्रो स्मृति दिवसको अवसरमा वरिष्ठ जनगायक रामेशलाई खेमराज स्रष्टा सम्मान प्रदान गरेको छ । गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, एक जुगमा एकदिन एकचोटि आउँछ लगायतका गीतमार्फत परिवर्तनका पक्षमा बलियो जनमत सिर्जना गर्न सफल रामेशलाई नगद ५० हजार रुपैयाँसहितको खेमराज स्रष्टा सम्म...

  • एनआरएन बेलायतको चुनावी सरगर्मी र बहस

    लण्डन । गैरआवसीय नेपाली संघ एनआरएन बेलायतको आगमी नयाँ नेतृत्व लागि सेप्टेम्बर १४ मा अधिवेशन सम्पन्न हुदैछ । बेलायतमा बसोबास गर्ने करिव दुई लाख जनसंख्या रहेको नेपाली समुदायहरुको साझा संस्था गैरआवसीय नेपाली संघ एनआरएनको निर्वाचनले नेपाली समुदायको ध्यान केन्द्रीत गरेको छ । करिव दुई दशक अघि स्थापना भएको गैरआवसीय नेप...

  • अनाथ बालबालिकाका लागि अक्षयकोष स्थापना

    लण्डन । बेलायतमा बसोबास गर्ने एक महिलाले अनाथ बालबालिकाहरूको पठनपाठनका लागि अक्षयकोष स्थापना गरेकी छन् । भोजपुर दिङला स्थायी घर भई बेलायतको लण्डनमा बसोबास गर्ने देशू गोले तामाङले अनाथ बालबालिकाहरूको पठनपाठनका लागि अक्षयकोष स्थापना गरेकी हुन ।   सुनसरीको धरानस्थित श्याम चोकमा रहेको ङाग्युर ञीङमा ङ्युङने ...

  • प्रधानमन्त्री ओली बिहीबार पुन : सिंगापुर जाने पक्का !

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पर्सी बिहीबार पुनः सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउँसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको छ। यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए । बालुवाटार स्रोतका अनुस...

  • भोजपुरमा बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने

    भोजपुर । भोजपुरमा बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककोे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन गर्दै नयाँ नियम लागु गरिएको वडाध्यक्ष गणेशकुमार राईले बताए । वडाले प्रसूति गराउन अनिवार्य रुपमा स्वास्थ्य संस्थामा जान बाध्य बनाउने उद्देश्यले यो नियमा लागू गर...

  • नगरपालिकाले चासो नदिएपछि बन्द सडक वस व्यवसायीले खने

    भोजपुर । डेढ महिनादेखि पहिरोले अवरुद्ध सडक बस व्यवसायीहरुको सकृयतामा सदरमुकाम भोजपुरेदेखि टक्सार, गुम्वा हुदै दक्षिणका तीन स्थानीय तह जोड्ने सडक सञ्चालनमा आएको छ । सडक मर्मतमा भोजपुर नगरपालिकाले चासो नदेखाएपछि व्यावसायीहरुले वन्द रहेको मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् । दक्षिणका तीन वटा आमचोक, रामप्रसाद राई, हतुव...

  • नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको महाधिवेशन सम्पन्न

    लण्डन । विगतको समीक्षा र भावी कार्ययोजना तय गर्दै नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । लण्डनको साउथ हेरोस्थित गोल्डेनसीपमा आईतबार १८ तारिखमा महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवार र विशेष अतिथिमा आदिवासी ...

  • बेलायतमा उपेन्द्र सुब्बाको कविता र ठटयौली

    लण्डन । निर्धारित समयभन्दा दुईघण्टा ढिला युद्ध कवि काङमाङ नरेशले ‘गोजीमा कविता भेटे’ भन्ने उपेन्द्र सुब्बाको कविता लय वाचन गर्दै कार्यक्रमको विधिवत शुरुवात गरे । प्राय :गरिने कार्यक्रम भन्दा भिन्न तवरले सञ्चालन गरिएको कार्यक्रममा कवि उपेन्द्र सुब्बालाई काङमाङ नरेशले मञ्चमा बोलाए । कवि शशी सुब्बा थापाले ‘फूलमाला’ र ...