स्थानीय तहमा कर्मचारी पदपुर्तीका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनमा उठेको समावेशीताको मुद्दामा आफु जिम्मेवार नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्प्रष्ट पारेको छ । सिंहदरवारमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता भुपाल बरालले समावेशिता सम्बन्धी मुद्दामा कानुनले मन्त्रालयलाई समावेश नगरेकाल...
समाचार
-
-
ढुक्क भएर नेपालमा लगानी गर्न फ्रान्सका उद्योगीलाई प्रधानमन्त्रीको आग्रह
युरोप भ्रमणका क्रममा फ्रान्स पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आव्हान गर्नुभएको छ । बिहिबार फ्रान्सका उद्योगी व्यवसायीसँग छलफल गर्नुहुँदै उहाँले नेपालमा राजनीतिक स्थायित्व कायम भएको, कानुनी जटिलताहरु अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकता...
-
प्रधानमन्त्री बेलायत भ्रमण सकेर फ्रान्सतर्फ
लण्डन : प्रधानमन्त्री केपी ओली बेलायतको तीन दिने औपचारिक भ्रमण पूरा गरेर बुधबार दिउँसो लण्डनबाट फ्रान्सतर्फ लागेका छन् । उनी युरो ट्रेनमा फ्रान्स लागेका हुन् । सोमबार बेलुका बेलायत आइपुगेका प्रधानमन्त्री ओलीले मंगलबार बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरिसा मे, प्रमुख विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्...
-
चार लाख घरको पुनर्निमाण सम्पन्न, दुई लाख २८ हजार बन्दै
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न र दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिएको छ । संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणका ल...
-
गोर्खा भर्तीबारे नयाँ पहल : त्रिपक्षीय सन्धि परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी टेरिजा मेसमक्ष नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको गोर्खा सैनिक भर्तिसम्बन्धी सन्धी पुनरावलोकन प्रस्ताव राखेर नेपाल-वेलायत सम्बन्धमा नयाँ तरंग ल्याउने अनुमान गरिँदैछ । २०२ वर्ष पुरानो नेपाल-बेलायत सम्बन्धको सबैभन्दा महत्वपूर्ण कडी मानिने ब्रिटिस-गोर्खा सैनिकको ...
-
विकासमुखी बजेट नभएको जनप्रतिनिधीको गुनासो (भोजपुरका कुन स्थानीय तहमा कति बजेट ? विवरणसहित)
भोजपुर । गत जेठ १५ गते संघीय सरकारले विनियोजन गरेको बजेट गाउँतहको लागि नभई शहरमुखी भएको जनप्रतिनिधीले गुनासो गरेका छन् । कर्मचारी अभाव झेलिरहेको स्थानीय सरकार केन्द्र सरकारको बजेटप्रति उनीहरु निराश देखिएका हुन् । प्रस्तुत बजेटबाट भोजपुरका ९ वटै स्थानीय तहका लागि कुल २ अर्ब १८ करोड २ लाख अनुदान विनियोजित गरेको थियो ...
-
भोजपुरमा १४ औँ जातिय भेदभाव तथा छुवाछुत मुक्त दिवस मनाईयो
भोजपुर । दलित संघ मुल समारोह समितिको आयोजनामा भोजपुरमा १४ औँ जातिय भेदभाव तथा छुवाछुत मुक्त दिवस विविध कार्यक्रमका साथ एको छ । जातजातिका आधारमा हुने भेदभाव र छुवाछुत प्रथालाई निरुत्साहित गर्ने उद्देश्यका साथ दिवस मनाईएको छ । कार्यक्रम बोल्दै दलित उत्थान ग्रामिण समाज समिति भोजपुरका अध्यक्ष बबिन्द्र रसाईली...
-
सोलार सेटले ८७ गरिबको घर झिलीमिली
भोजपुर । दक्षिणी हतुवागढी गाउँपालिका ८ पात्लेपानीकी सिर्जना परियारका ५ वर्षे छोरा र २ वर्षे छोरी छन् । ४ वर्षअघि श्रीमानले उनलाई र छोराछोरी छोडेर दोश्रो विहेपश्चात घर छाडे । गरिबीका कारण विहानबेलुकीको छाक टार्नै धौधौ पर्छ, उनको । जग्गाजमिनको नाउमा एक फोक्टो बारीमा पनि छैन । दिनभर अरुको ज्यालामजदुरी गरेर द...
-
बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद
भोजपुर । जिल्ला अदालत भोजपुरले ११ वर्षिया बालिकालाई बलात्कार गरि हत्या गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका ५, दोभाने सालेवाका २० वर्षिय सञ्जय राईलाई जन्मकैदको सजाय सुनाएको हो । जिल्ला न्यायाधिश हरिश्चन्द्र ईङ्नामको एकल ईजलासले पिडक राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको...
-
धुलाम्मे सडकले सर्वसाधरण हैरान, रुघाखोकीको प्रमुख कारण सडकको धुलो
भोजपुर । बर्षातमा हिलो र हिउँदमा धुलोको सास्ती खेप्ने सर्वसाधरणलाई पहाडमा कच्चि सडकको कष्टकर यात्रा नौलो होईन । हिँउद सुरु भएसंगै समयमै कालोपत्रे नभएका जिल्ला बाहिरभित्रका मुख्य सडकखण्ड, कच्ची सडकहरु यतिबेला धुलाम्मे बनेको छ । जसले दिनहुँ सयौँको संख्यामा भोजपुरदेखि धरान, विराटनगर, काठमाडौँ आउजाउ गर्ने यात...










