• भोजपुरको पाैवादुङमा गाउँपालिकामा सार्वजनिक विदा

    भोजपुर । जिल्लाको पूर्वी पौवादुङ्मा गाउँपालिकाले साउन २९ गते सार्वजनिक विदा दिएको छ । पौवादुङ्मा गाउँपालिक–१ श्यामशिलाका वडाअध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको शोकमा साउन २९ गते सार्वजनिक विदाको घोषणा गरेको हो । वडा अध्यक्ष पाण्डेको गत साउन १८ गते निमोनियाका कारण उपचारको क्रममा निधन भएको थियो । गाउँ कार्यपालिका...

  • स्ववियूको पहलमा लाईसेन्स तयारी कक्षा

    भोजपुर । स्वतन्त्र विद्यार्थी यूनियन भोजपुरले शिक्षक सेवा आयोगले लिने शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) तयारी कक्षा शुरु गरेको छ । नेपाली विषयको एक महिनासम्म तयारी कक्षा सञ्चालन हुने स्ववियूले जनाइएको छ । आइतबारबाट शुरु भएको कक्षा यहि असोज ९ देखि ११ गते सम्मका सञ्चालन हुने लाइसेन्सको परिक्षालाई लक्षित गरेर स...

  • भोजपुरमा विराटनगर जादै गरेको यात्रुबहाक बस पल्टियो, सात जना घाइते

    भोजपुर । भोजपुरमा अन्नपूर्णबाट विराटनगरको लागि छुटेको यात्रुबहाक वस पल्टिएको छ । मे १ ख ३१ ६४ नम्बरको मध्यपहाडी लाेक मार्गका अन्र्तगत गुप्तेश्वर र सिद्धेश्वरकाे सिमानमा पर्ने चप्पिरे खोला नजिकै पल्टेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवकुमार राजवंशीले जनाएको छ । ट्रनिङ्ग काट्ने क्रममा बस भित्तमा ठोक...

  • भोजपुरको याकु प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसुती वडा

    भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिका वडा नं. ५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको छ । वार्ड क्षेत्रभित्रका सबै गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसुती गराएकाले एक कार्यक्रमको आयोजना गरि वडालाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको हो । साविकको याकु गाविस रहेको यस वडाको स...

  • पूर्वराजालाई नागार्जुनबाट निकाल्ने प्रचण्डको धम्की

    नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहले धेरै बकबक गरिरहे नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन्। सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटनमा अध्यक्ष दाहालले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको भन्दै यस्तो चेता...

  • भोजपुरमा वडाध्यक्षको निधन

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं.–१ श्यामशिलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले बताए । निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको थियो । पाण्डेको विपी कोइराला स्वास्थ्य विज्ञान प्...

  • के पूर्वराजा ज्ञानेन्द्र पनि सिंगापुर जाँदैछन् ?

    काठमाडौं । यसै साता चीन भ्रमणमा निस्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको ट्रान्जिट सिंगापुरमा हुने विषयले नेपाली राजनीति तातेको छ । बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाह, परिवारका केही सदस्य र सहयोगीसहित चीन निस्कन लागेका पूर्वराजाको ट्रान्जिट त्यहाँ हुने जनाइएको छ । केही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिं...

  • भोजपुरमा एनसेलको टावरमा आगजानी

    भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको एनसेलको टावरमा आगजानी भएको छ । गाउँपालिकाको वडा नं. १ ओख्रेको डाँडाखर्कमा रहेको एनसेल टावरमा अज्ञात समूहले गए राती आगजानी गरेको छ । एनसेलको टावरमा रहेको ५ वटा सोलरको प्यानल तोडफोडका साथै एक थान इन्जिन समेत जलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्...

  • उपल्ला कर्मचारीको सरुवा अब मुख्यमन्त्री कार्यालय मातहत

    विराटनगर । प्रदेश १ सरकारको बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न एक दर्जन निर्णय गरेको छ । अब माथिल्लो तहका कर्मचारीको सरुवा र पदस्थापन मुख्यमन्त्री कार्यालय मातहत नै राख्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बैठकमा विभिन्न १३ वटा एजेन्डा समावेश गरिएको थियो । जसमा केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प...

  • लोकसेवा आयोगले पून: ६ हजारको संख्यामा विज्ञापन गर्दै

    काठमाडौं । लोकसेवा आयोगले स्थानिय तहका लागि पून ६ हजारको संख्यामा कर्मचारीका लागि विज्ञापन गर्ने तयारी गरेको गत जेठ १५ गते लोकसेवा आयोगले कुल ७५३ स्थानीय तहमध्ये ५१५ स्थानीय तहको लिखित मागअनुसार आयोगले ९ हजार १६१ पदमा विज्ञापन गरेको थियो । आयोगले खोलेको विज्ञापनबाट दशैँ अगावै कर्मचारी स्थानीय तहमा सेवा गर्न पुग्...