• चीनले पनि अनुदानमा नेपाललाई कोरोनाविरुद्धको खोप दिने

    काठमाडौं। उत्तरी छिमेकी चीनले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई चीनले करिब ३ लाख डोज कोरोनाविरुद्धको खोप दिने जनाएको हो।   चिनियाँ सरकारी कम्पनी सिनो फर्माले विकास गरेको खोप चीनले नेपाललाई सहयोगमा दिन लागेको हो। नेपाल सरकारले यसअघि नै खोप उत्पादन ...

  • रुखले किचेर घटनास्थलमै मृत्यु

    भोजपुर । रुख ढाल्ने क्रममा रुखले किचिएर एकको घटनास्थलमै ज्यान गएको छ । अरुण गाउँपालिका ४, चरम्बीस्थित उत्तीसको रुख ढाल्ने क्रममा रुखले किचिएर स्थानीय ५७ वर्षीय नन्द प्रसाद ढकालको मृत्यू भएको हो । रुखले किचेर उनको घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विहिबार दिउसो घर नजिकैको जंगलमा उतिसको र...

  • विश्वकप छनोट खेल्नुअघि खेलाडीलाई अनिवार्य क्वारेन्टिन

    भोजपुर । दक्षिण अमेरिका फुटबल महासंघले २०२० को कतार विश्वकपका लागि दक्षिण अमेरिकी छनोट फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीलाई अनिवार्य १० दिन होटेल र सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । यो नियम लागू भएपछि युरोपियन फुटबलमा व्यावसायिक खेल खेलिरहेका दक्षिण अमेरिकी खेलाडीले छनोट चरणमा प्रतिस्पर्धा गर्नुअघि क्...

  • स्थानीयबासीको लापारबाहीले ढलको दुर्गन्ध फैलियो, बजारबासीले सेफ्टिट्याङ्की नबनाउँदा यस्तो समस्या आएको सर्वसाधरणको आक्रोस

    भोजपुर । सेफ्टिट्याङकीको उचित व्यवस्थापनमा स्थानीय बजारबासीले वेवास्ता गरेपछि बाटोमा हिँड्ने बटुवा, विद्यार्थी र दलितबस्तीलाई ढलको दुर्गन्धले सास्ती दिएको छ । भोजपुर नगरपालिका ७ र ९ का करिब ५० घरबाट निक्लिने उक्त ढल बगेपछि स्थानीय दलितबस्तीलाई दुर्गन्धित बनाएको हो । मानव स्वास्थ्यमा गम्भिर असर पुग्ने उक्त ढलको दुर्गन्...

  • बुटवलमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

    काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि दुई समूहमा विभाजित भएको नेकपाको एक समूह प्रचण्ड–माधव समूहले बिहीबार लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवलमा शक्ति प्रदर्शन गरेको छ।   बिहीबार बुटवल बजरामा विरोध प्रदर्शनपछि पुष्पलाल पार्कमा विरोधसभा आयोजना गरियो। समूहका अध्यक्ष...

  • डा चन्द्र लक्सम्बाको निधनमा गेसोद्धारा शोक वक्तब्य

    लन्डन । गोर्खा अभियन्ता बुद्धिजीवि डा. चन्द्र लक्सम्बाको निधनमा गोर्खाहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले दुःख व्यक्त गर्दै वक्तव्य जारी गरेको छ ।   गेसोका सल्लाहकार समेत रहको डा लक्सम्बाको निधनले अपुरणीय क्षति पुगेको भन्दै गोर्खा भुतपर्व सैनिक संघ (गेसो)ले निधनप्रति दुःख व्यक्त गर्दै...

  • अध्यक्षमा ओली र दाहाल नै रहनेगरि नेकपालाई निर्वाचन आयोगले पत्र पठायो

    काठमाडौं । निर्वाचन आयोगले एकता महाधिवेशन मितिसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै यथावत् रहने पत्र पठाएको छ । अध्यक्षद्वय ओली र दाहाललाई छुट्टाछुट्टै पठाइएको पत्रमा विद्यमान ऐन र नेकपाको विधानलाई उल्लेख गरिएको छ । ‘आयोगको निर्णयअनुसार नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जानकारीपत...

  • गोर्खा अभियन्ता डा चन्द्र लक्सम्बाको निधन

    लण्डन । कोविड संक्रमणपछि अस्पतालमा उपचारत गोर्खा अभियन्ता बुद्धिजीवि डा चन्द्र लक्सम्बाको दुखद निधन भएको छ ।   बेलायतको फार्नबरोस्थित फ्रिम्ली पार्क अस्पतालमा उपचारकै क्रममा लक्सम्बाको दुखद निधन भएको हो । कोभिड संक्रमणपछि ९ दिनदेखि अस्पतालमा उपचार भइरहेको ५९ वर्षीय डा लक्सम्बाको सोमबार अचानक ‘स्ट्रोक’...

  • नेकपा विभाजनले मान्यता नपाउने आयोगको निर्णय

      काठमाडौं । निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले साविककै विवरण कायम हुने भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जानकारी दिने निर्णय गरेको हो । ओली समूह र दाहाल–नेपाल दुवै समूहले गरेको छुट्टाछुट्टै मागदाबीलाई आयोगले अस्वीकार गरेको छ ...

  • कांग्रेस चुनावको पक्षमा छैन, सरकारमा पनि जाँदैन : रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको निर्णयले देशलाई अफगानिस्तानतर्फ लगेको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा नेता पौडेलले यस्तो बताएका हुन्।     प्रधानमन्त्री ओलीको निर्णयले देशलाई बर्बादीतर्फ लान ख...