• भारतले दियो १० लाख डोज कोरोना भ्याक्सिन

      काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड(१९) विरुद्धको भ्याक्सिन दिने भएको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिएका हुन् । खोप भोली (बिहीबार) काठमाडौं आइपुग्नेछ । भारतले यो खोप अनुदानमा उपलब्ध गराएको मन्त्री त्...

  • रासायनिक मल अब नेपालमै बन्ने

    काठमाडौं । अब नेपालमै रासायनिक मल कारखाना स्थापना तयारी सम्बन्धी गृहकार्य सुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारी सम्बन्धी ...

  • अझै पाएनन् उखु किसानले भुक्तानी

      काठमाडौं । सरकारले किसानसँग सम्झौता गर्दै २१ दिनभित्र उखु किसानका सबै भुक्तानी दिने प्रतिबद्धता गरे पनि पूर्णरूपमा भुक्तानी पाउन सकेका छैनन् । उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले तोकिएको समयभित्र किसानले भुक्तानी पूर्णरूपमा नभएको बताए। पाउनुपर्ने ६५ करोडमध्ये ४३ करोड मात्रै भुक्तानी पाएका छन् । क...

  • ५ वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    बुटवल । पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–१२ का २८ वर्षीय होमबहादुर विक हुन् । कोटिहवामा पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । अ...

  • नेपालमा नयाँ प्रजातीको कोरोना भाइरस भित्रिएको पुष्टि

      काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड –१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको छ। पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास...

  • प्रदेश १ को मुख्यमन्त्रीमा कांग्रेसको दाबी

      विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सत्ता सहकार्यमा नेपाली कांग्रेस निर्णायक बनेको छ । प्रदेशसभामा अविश्वासको प्रस्तावका विषयमा छलफल सुरु हुने समय नजिकिँदै गर्दा कांग्रेसको भने निर्णय आएको छैन । प्रदेशसभा बैठक ...

  • संरक्षण अभावमा जिर्ण बन्दै ऐतिहासिक टक्सारक्षेत्रका देवल

      भोजपुर । भोजपुरको ‘टक्सार’ सुन्ने वितिक्कै कलात्मक मन्दिर वा मुर्तिको झल्को आउँछ । अर्को अर्थमा ‘मिनी पाटनं’ ले नामले पनि चिनिन्छ । वि.स १८७२ सालतिर प्रख्यात तामाको डोली टक (पैसा) काट्ने नामले यो ठाउँलाई कालान्तरमा टक्सार भनियो । पछि कलात्मक धातु र मठमन्दिरले छुट्टै पहिचान बनायो । पाईलैपिच्छे भेटिने यहाँक...

  • सुनको भाउमा तोलाको ७ सयले गिरावट

    काठमाडौँ । सुनको तोलामै ७ सय रुपैयाँले ओरालो लागेर साताको पहिलो दिन आईतबारको कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन शुक्रबारका तुलनामा त...

  • ‘शाकाहारी आन्दोलनले पुगेन, अब एकपटक लाठी खान मन छ’ प्रचण्ड

      काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनले बताए । आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन, हाम्र...

  • कोरोनाको नयाँ भाइरसले २०२१ थप कठिन हुने डब्लुएचओको चेतावनी

    विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ) ले नयाँ प्रकारको कोरोना भाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ । कोरोना भाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणका बीच डब्ल्यूएचओले त्यस्तो चेतावनी दिएको हो । उच्च संक्रामक क्षमताको ब्रिटेनमा देखा परेको भाइरस ५० वटा देश र क्षेत्रहरूमा फै...