काठमाडौं । सरकारले बेरोजगार सूचिकृत २ लाखबढी युवालाई रोजगारी दिन ३ अर्ब भन्दा बढी सशर्त अनुदान रकम स्थानीय तहलाई पठाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मुलुकभर ६ सय ८८ स्थानीय तहलाई ३ अर्ब ४४ करोड ७० लाख सशर्त अनुदान उपलब्ध गराएको हो । पुष ३ ...
समाचार
-
-
‘ओलीले फुटपाथमा हिँड्नेलाई पनि केन्द्रिय सदस्य बनाउन थाले’ – माधव नेपाल
दाङ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समुह) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले फुटपाथमा हिँड्नेलाई केन्द्रिय सदस्य बनाएको आरोप लगाएका छन् । शनिबार आफू पक्षीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न तुलसीपुर पुगेका नेपालले ओलीले पार्टीको विधान र संविधान कुल्चेर प्रतिनिधिसभा वि...
-
एक सुन्दरीसंग विवहा गर्दै मुख्यमन्त्री शेरधन राई
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवहा हुने पक्का भएको छ । मुख्यमन्त्री राईले एक सुन्दरीसंग विवहा गर्न लागेको छ । मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पासंग मुख्यमन्त्री शेरधन राईले लगनगाँठो कस्न लागेका हुन । राई र शेर्पाबीच यही माघ ११ गते काठमाडौंमा नेकपाका सिमित नेताहरु निकट मित्र र पारिवारिक ...
-
बल्ल जुर्यो मुख्यमन्त्रीको लगन, शेर्पा समुदायकी युवतीसंग विवाह हुँदै
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कहिले विवाह गर्लान धेरैले चासो राख्ने विषय हो । सञ्चारमाध्यमले पनि उनीसँग लिने गरेका अन्तर्वार्तामा यो प्रश्न प्राय छुट्दैन थियो । अब केही दिनमै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् । उनको विवाहको लगन माघ ११ गते जुरेको छ । काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवत...
-
भरिएन द्वन्दको घाउ, छोरी कुर्दै वित्यो १६ वर्ष
भोजपुर । घरकी ठुली छोरी, सुशिल स्वभाव, सबैको प्यारी थिईन्, ईन्द्रकुमारी । हतुवागढी गाउँपालिका ४, खैराङ्की ईन्द्रकुमारी राई एसएलसी परिक्षाको तयारीमा थिईन् । माघको चिसो मौसममा हरेक बिहान ‘ट्युसन’ जान्थिन् । सधैंजसो २०५९ माघ ६ गते पनि बिहान घरबाट ट्युसन हिँडिन् । तर उनी त्यो दिन भने साँझसम्म पनि घर फर्किनन् ...
-
धमेन्द्र बास्तोला पक्राउपछि विप्लव समूहले सार्वजनिक गर्यो नेपाल बन्दसहितको संघर्ष कार्यक्रम
काठमाडौं । बुधबार पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ । बिहीबार विप्लव नेकपाले विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमे...
-
विप्लवका वार्ता टोली सदस्य ललितपुरबाट पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ । सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक न...
-
ढाका बुनाईमा राम्रो आम्दानी गर्दै भोजपुरका ग्रामीण महिला
भोजपुर । पूर्वी अरुण गाउँपालिका ४, चरम्बीका ६४ वर्षिया रानीमाया राईले कोकटीको कपडा बुनेकै ४५ वषै धेरै भयो । बृद्ध उमेरमा पनि सिप, जाँगर र उत्साहले उनी अझै तन्नेरीभन्दा कम देखिँदैनन् । आदीबासी जनजातीको मौलिक पहिचान जोडिएको कोकटीबाट बनेका कपडा बुनेरै मासिक १८ देखि ३० हजारसम्म कमाई गर्छिन् । विहान सबेरै उठेर...
-
उपत्यकामा थपिए २४६ कोराना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप २४६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ११० महिला र १२० पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६१ महिला र २४२ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसं...
-
दाहाल–नेपाल समूहद्वारा मुख्यमन्त्री राईलाई निलम्बन
मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको छ । ...
- « Previous Page
- 1
- …
- 95
- 96
- 97
- 98
- 99
- …
- 135
- Next Page »











