• समाचार लेख्नै बिर्से कि !

    कतिपय आँखाले देखेर गरिएको रिपोर्टिङमा समेत सूचना पर्याप्त भैरहेको हुदैन भने टेलिफोनबाट लिएको सूचना कति भरपर्दो हो भन्नेमै द्विविधा हुन्छ मलाई । यस्तो द्विविधामा थप जोखिम उठाएर समाचार लेख्नु भन्दा नलेख्नु नै बेस लाग्छ । महिला खबरकी सम्पादक लोग्शरी कुँवरले इन्बक्समा म्यासेज पठाउनुभो । ‘महिला खबरले महामारीको यो त्र...

  • कोरोना भाइरसविरुद्धको खोपमा सफलतानजिक

    लण्डन। बाँदरमा गरिएको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफलता नजिक पुगेको अमेरिका र बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् । बेलायतस्तिथ अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसको खोपको बारेमा भइरहेको अनुसन्धानको शुरुवाती निष्कर्ष आशाजनक भएको शोधकर्ताहरुले समाचार एजेन्सी रोयटर्सलाई बताएका हुन् । शोधकर्ताहरुल...

  • बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३

    लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली राजदूताबासले शुक्रबार विहान उक्त जानकारी दिएको हो । यसरी मृत्यु हुनेमा ५२ जना पुरुष, ११ जना महिला रहेका छन् । यसैगरी, मृतकहरुमा ५२ जना गोरखा र उनका परिवार सम्वद्ध छन् भने ११ जना गैर गोरखा रहेको दूताबासका प्रवक्ता शरदराज ...

  • बेलायतमा साढे ७ सय नेपालीमा संक्रमण, ज्यान गुमाउने ६१

    लण्डन । गैरआवासीय नेपाली संघ ( एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्यांक सार्वजनिक गरेको छ । बुधबार दिउँसो सार्वजनिक उक्त तथ्यांकले हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको देखाएको छ । संक्रमितमध्ये उपचारका लागि अस्पतालमै भर्ना हुनेहरुको संख्या १ सय १५...

  • बेलायतमा कोरोना भाइरसले ज्यान गुमाउनेहरुको वास्तविक संस्ख्या ४० हजार भन्दा माथि

    लण्डन । बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको वास्तविक संख्या ४० हजारभन्दा माथि देखिएको छ । आधिकारिक तथ्यांकले नै मंगलबारसम्ममा कुल ४० हजार ४ सय ९६ जनाको कोरोनाबाट मृत्यु भएको देखाएको छ । बेलायतको ‘अफिस फर नेशनल स्टाटिस्टिक्स’ ( ओएनएस) ले मे ९ तारिखसम्म इंग्ल्याण्ड र वेल्समा मात्रै कोरोनाका कारण...

  • भोजपुरमा दाना नपाएर मर्न थाले कुखुरा

      भोजपुर । लकडाउनका कारण कुखरापालन व्यावसाय धरासायी बनेको छ । लकडाउनले बजार अभाव र दाना अभाव हुन थालेपछि व्यावसायीहरु निराश बनेका छन् । बजारमा दाना नपाएर कुखुरा मर्न थालेपछि धेरै पोल्ट्री फर्महरु रित्तिन थालेका छन् । व्यवसायबाट मनग्गे आम्दानी गरिरहेका उनीहरु कोभिड–१९ ले उत्पन्न गराएको लकडाउनले सबै क्षेत्र ...

  • ‘न घर जान पाईयो न क्वारेन्टाईन भित्रै राम्रो व्यवहार पाईयो’

      भोजपुर । अरुण गाउँपालिका चरम्बीकी नमुना घिमिरे काठमाडौँ पढ्न बस्छिन् । कोरोना संक्रमण बढेपछि सरकारले लकडाउन ग¥यो । महिना दिनसम्म डेरामै बसिन् । घरबाट पठाएको पैसाले जसोतासो दिन गुजारा चल्यो । लकडाउन खुल्ने कुनै छाँटकाट नआएपछि घर फर्कन तरखर गर्न थालिन् । तर घर फर्कने कुनै विकल्प थिएन । खान र आवासबाहेक क्वा...

  • गाउँमा उभौँली धुमधामले सुरु

      भोजपुर । किँरात राईहरुको महान पर्व उभौँली साकेला सुरु भएको छ । लकडाउनको बेला शहरबजार बन्द रहेपनि ग्रामीण भेगमा भने उभौँलीको रौनक बढेको छ । सदरमुकाम आसपासका बजार क्षेत्रमा ठप्प गरिएको साकेला गाउँमा भने विशेष तामझामका साथ सुरु भएको छ । जातीय पहिचान र नियमित पूजाआजाका कारण गाउँघरमा भने उभौँलीको तामझानम बढे...

  • लकडाउनले बारीमा कुहिन थाले तरकारी

      भोजपुर । भोजपुर नगरपालिका ५, बोखिम दाम्सिङकी पशुपती राई हरेक हप्ता सागसब्जी, तरकारी लिएर भोजपुर हटिया धाउँछिन् । तर कोरोना संक्रमणको त्रासले लगाईएको लकडाउनले हटियाहरु बन्द भएपछि उनलाई पर्नु पिर प¥यो । बारी लगाईएका तरकारीहरु कुहिन थालेका छन् । तरकारी नबिकेपछि घरगर्जो कसरी धान्ने भन्ने चिन्ताले सताउन थालेको...

  • भोजपुरका ग्रामीण भेगमा छैन स्वास्थ्य उपकरण, जोखिमैजोखिम

      भोजपुुर । कोरोना भाइरसको जोखिम बढिरहँदा स्वास्थ्य उपकरण अभाव बढेको छ । स्वास्थ्य जाँचका लागि प्रयोग गरिने उपकरण नै नहुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ । हतुवागढी, आमचोक, रामप्रसादराई, पौवादुङमा, साल्पासिलिछो गाउँपालिकाका स्वास्थ्य संस्थामा उपकरण अभाव खट्कििएको हो । पर्याप्त उचित उपकरण र रोकथामका औषधी ...