नयाँदिल्ली : सन् २०१५ देखि २०१८ सम्मको अवधिमा भारतको महाराष्ट्रमा मात्रै १२ हजार भन्दा धेरै किसानले आत्महत्या गरिसकेका छन् । न्यायीक निकायबाट शुक्रबार जारी एक रिपोर्टले १२ हजार २१ जना किसानले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको हो । जसमध्ये ६ हजार ८ सय ८८ जना किसानले सरकारी अनुदान पाएकै थिएनन् । यस अवधिमा ...
विश्व
-
-
किमको असल चिठी : ट्रम्प
वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको असल चिठी आएको बताएका छन्। उनले नेता किम आफ्नो प्रतिबद्धतामा रहेको भन्दै खुशी व्यक्त गरेका छन्। यसबाट उत्तर कोरिया शान्तिको पक्षमा रहेको ट्रम्पको भनाइ छ। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले यो निकै महत्वपूर्ण भएको पनि दाबी गरेका छन्। यद्यपि प...
-
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
लन्डन — बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गरेकी छन् । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन् । मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडम...
-
बेलायती प्रधानमन्त्री मे र ओलीबीच ब्रिटिस गोर्खा र सन्धि पुनरावलोकनसम्बन्धी छलफल
बेलायतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी टेरेसा मेसँग भेटवार्ता गरेका छन्। मंगलबार लण्डनस्थित प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटमा भएको भेटवार्तामा नेपाल बेलायतबीच मैत्रीपूर्ण सम्बन्धको समग्र समीक्षा भएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बताए। ज्ञवाली...
-
फेसबुक प्रमुख जुकरवर्गको सुरक्षामा २.२ करोड डलर खर्च
एजेन्सी– संसारको सबैभन्दा ठूलो समाजिक सञ्जाल फेसबुकका मालिकलाई सुरक्षित राख्न हुने खर्च अमेरिकी डलरमा करोडमाथि देखिएको छ । फेसबुकले आफ्नो सीईओको व्यक्तिगत सुरक्षा र भ्रमणमा मात्रै अतिरिक्त १.३ करोड अमेरिकी डलर खर्चेको छ । शुक्रबार कम्पनीले जारी गरेको प्रोक्सी फाइलिंगमा तथ्याँक उल्लेख छ । यसम...
-
किन मौन पारिन खोजिँदैछ असान्जलाई ?
एजेन्सी । अन्तत जे डर थियो त्यही भयो । जुलियन असान्जलाई इक्वेडर दूतावासबाट बलजफ्ती निकालेर पक्राउ गरियो ।धेरैले यसलाई आश्चर्यको रूपमा लिएनन् । किनकि यस कुराको सङ्केत केही अघिदेखि नै देखिँदै थियो । एक, दुई हप्ताअघि नै विकिलिक्सले असान्जको पक्राउको सङ्केत गरिसकेको थियो । विकिलिक्सको आशङ्कालाई निवारण गर्न इक्वेडर द...
-
दार्जिलिङमा गोर्खाल्याण्ड मुद्दा ओझेलमा
भारतको दार्जिलिङमा दशकौंदेखि चुनावी एजेण्डा बन्ने गरेको छुट्टै गोर्खाल्याण्ड राज्यको मुद्दा यसपटक भने छायामा परेको छ । गोर्खाल्याण्डको सट्टामा यसपटक उम्मेदवारहरुले विकासका एजेण्डालाई प्राथमिकतामा राखेका छन् । आगामी बिहिबार हुने दोश्रो चरणको मतदानका लागि भारतीय जनता पार्टी बीजेपीले राजु बिष्ट र ममता बनर्जीको तृणम...
-
विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ
बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ। इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ। सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ। प्रहरीले ...
-
अन्ना हजारेले सुरू गरे आमरण अनसन
भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरू गरेका छन्। केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरू नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले अनसन सुरू गरेका हुन्। भ्रष्टाचारविरूद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्...
-
‘गोल्डेन जुब्ली’ एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव
कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतवार्षिकी संयुक्तरूपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ। दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उपनिवेशविरूद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिएको छ। स्थानीय सञ्चार माध्यम अनुसार...












