• बेलायतमा ठुलो संख्यामा कोरोनाविरुद्धको खोप दिन थालियो

    लण्डन । कोरोनाभाइरसको संक्रमण दैनिक रुपमा झन झन बढदै गएपछि बेलायतमा ठूलो संख्यामा कोरोनाविरुद्धको खोप दिन थालिएको छ । कोरोनाभाइसलाई नियन्त्रण गर्नका लागि ठुलो संख्यामा कोरोनाविरुद्ध खोप दिन थालिएको हो ।   कोरोनाभाइरस अत्याधिक रुपमा बढेपछि नियन्त्रणका लागि सरकारले अनिश्चितकालिन लडकडाउन गरेको छ ।  सोमबारदे...

  • नेपाल पत्रकार महासंघ भोजपुरको सातौँ साधारण सभा सम्पन्न, चार पत्रकार सम्मानीत

      भोजपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ का कारण गतवर्ष हुन नसकेको साधारण सभा गत आर्थिकवर्षको आयव्ययसहित सम्पन्न भएको हो । साधारण सभाको बन्द सत्र अन्तर्गत शाखाका महासचिव बुद्ध्र तामाङ र कोषाध्यक्ष युवराज विष्टले सांगठानिक सम्पूर्ण प्रगती विवरण प्रस्तुत...

  • सडकीकरणले मासिँदै ‘ठेट्वालुङ’ अर्थात ढुंगे चौतारा संस्कृति

      भोजपुर । दिवंगत मानिसको सम्झनामा उसको वंशावली ईतिहास कुँदेर बनाईने ‘ढुंगे चौतारा’ गाउँघरमा निकै महत्व राख्दछ । दशक पहिलेसम्म गाउँमा हरेक ४० मिटरको दुरीमा यस्ता चौतारा प्रशस्त भेटिन्थे । गाउँका मानिसहरु घाँस–दाउरा, गोठाला, मेलापातबाट फर्कँदा विसौनी लगाउँथे । ती चौतारामा कहिले भरियाहरु भारी विसाईरहेका त कहि...

  • शहरका सिमान्तकृतको सकस

    काठमाडौं र ललितपुर महानगरभित्रका कतिपय सीमान्तकृत तथा गरीबलाई वर्षभरि खान पनि पुग्दैन । तर, स्थानीय जनप्रतिनिधिका प्राथमिकतामा उनीहरू छैनन् । विद्या राई काठमाडौं । इनबहालका ८० वर्षीय हरिगोविन्द खड्गी जसोतसो कमाएर दैनिक छाक टारुँला भन्ने आशले ज्याठाका गल्लीमा दैनिक चक्कर काट्छन् । भन्छन्, “बूढो मान्छे भनेर कसैले काम...

  • मुख्यमन्त्री शेरधन राईलाई प्रचण्ड नेपाल समुहले संसदीय दलबाट हटाए

      भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले संसदीय दलमा नरहने गरि नेताबाट हटाएको छ । बिहीबार बसेको उक्त समुहका प्रदेशसभा सदस्यहरुले राईलाई नेताबाट हटाएका हुन् । मुख्यमन्त्री राईलाई हटाए लगत्तै नेकपाको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यला...

  • भोजपुरमा प्रचण्ड–नेपाल सम्बद्ध नेकपाको दरिलो पकड, कुन नेता कता ?

      नेपाली राजनीतिमा सधैं गहकिलो उपस्थिती जनाउने भोजपुर जिल्ला अहिले वर्तमान राजनीतिक घट्नाक्रमको चर्चामा छ । विशेषगरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि भोजपुरमा पनि पक्ष र विपक्षमा नेतादेखि कार्यकर्तासम्म विभाजित देखिन्छन् । दुवै पक्ष आफुलाई संस्थापन भएको बताउँदै आ–आफ्ना गतिविधि सुरु गरेका छन् । यद्य...

  • ओलीको संवैधानिक ‘कु’ विरुद्ध भोजपुरमा नेकपाको विशाल जनप्रदर्शन (फोटोफिचरसहित)

        भोजपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समुहको नेकपाले भोजपुरमा विशाल विरोधसभा गरेको छ । ओलीको संवैधानिक ‘कु’ को घोर भत्र्सना गर्दै प्रचण्ड–नेपाल समुहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्र्तगत भोजपुरमा पनि विशाल जनप्रदर्शन गरेको छ । ओलीको संवैधानिक ‘कु’ क...

  • फड्के पुलकै भरमा जोखिमपूर्ण यात्रा

      भोजपुर । सडकसञ्जाल जोडिएको दशक वितेपनि उत्तरी ग्रामीण भेगका अधिकांश स्थानमा अझै पनि पुल छैन । फड्के पुलको सहायताले सर्वसाधरण जोखिमपूर्ण यात्रा गर्छन् । काठ, मुडा, बाँसबाट बनाईएका फड्के यहाँको खोलानाला तर्ने माध्यम हो । हिउँदयाममा भन्दा वर्षातको भेलबाढीले पुराना कमजोर फड्के पुल नै बगाउँछ । मानिसहरु ज्यानै ...

  • भोजपुरमा धान उत्पादन बढ्यो

      भोजपुर । खेतीयोग्य जमिनमा बृद्धि, पर्याप्त सिँचाई र रोग किराको प्रकोपमा कमी आएपछि योवर्ष भोजपुरमा धान उत्पादन बृद्धि भएको छ । गतवर्षको तुलनामा २० हजार २ सय ७१ मेट्रिक टन धान उत्पादन बढेको छ । जिल्लाको कुल उत्पादनले कुल जनसंख्याको ३७ प्रतिशतलाई मात्र वर्षभरि खान पुग्छ योवर्ष कुल १७ हजार सातसय ३० हेक्टर क...

  • अपाङ्गता भएका १५ सयलाई स्वरोजगार बनाइने

    काठमाडौं । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको द लेप्रोसी मिसन नेपाल र राष्ट्रिय उद्योग वाणिज्य महासंघको सहकार्यमा सञ्चालित रोजगारबिहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशिल अवसर (फाउन्ड) परियोजनाले १५ सय अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुले क्षमता अनुरुपको रोजगार नपाई...