• भोजपुर र झापाका दुईजना कोरोना संक्रमित निको भए

    विराटनगरमा उपचार गराइरहेका भोजपुर र झापाका दुईजना कोरोना संक्रमित निको भएका छन् । भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । राईलाई १३  वैशाखमा  र आलमलाई १४  वैशाखमा उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूको पछिल्लोपटक गरिएको ...

  • साढे चार करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण

    काठमाडौं । एशोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआइएन) ले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारलाई साँढे चार करोड भन्दा बढि मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको समन्वयमा समाज कल्याण परिषदमार्फत् एआइएनले स्वास्थ्य तथा जनसंख्या मन...

  • एक सय गर्भवति तथा सुत्केरीकाे उद्दार

    काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत एक सय गर्भवति तथा सुत्केरीको निशुल्क हवाई उद्धार गरेकाे छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रमुख अञ्जु ढुंगानाका अनुसार मन्त्रालयले दुर्गम ठाउँका, ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई सुविधायुक्त अस्पताल पु¥या...

  • सरकारको तयारी अपर्याप्त रहेको भन्दै सर्वदलीय बैठकमा आलोचना

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय सरकारी समितिको बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका नेताहरुले नेपालको कोरोना भाइरससँग जुध्ने तयारी अपर्याप्त रहेको गुनासो गर्दै नेपालले जुध्न नसक्ने आरोप लगाएका छन्। राजनीतिक दलका नेताहरुले खाद्य आपूर्ति सुचारु बनाउन र कालोबजारी...

  • यूएईमा दुई नेपालीलाई कोरोना

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् ।...

  • ब्रिटिस सेनामा जुम्ल्याहा भर्ती

    अनुहार उस्तै । रहर उस्तै । संयोगले जुम्ल्याहा दाजुभाइ धैर्यशील र क्रियाशील राईको पेसा पनि एउटै भएको छ । भोजपुरको ट्याम्के मैयुङ गाउँपालिका–८ गोगनेका यी दाजुभाइ एकसाथ ब्रिटिस गोर्खा सैनिकमा भर्ती भएका छन् । पोखरामा हालैको छनोट चरण पार गर्दै उनीहरू ‘लाहुरे’ बनेका हुन् । दाजु धैर्यशील बीबीए सातौं सेमेस्टरमा र क्रिय...

  • संगितमय बन्यो अन्नपूर्ण

    भोजपुर । चिसो ठण्डा माहोल बन्दै थियो, टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा । जिल्लाभित्र र छिमेकी खोटाङबाट ‘म्युजिकल ईभेन्ट’ भन्दै दर्शकहरुको खचाखच उपस्थिती थियो । संगित र साहित्यका रस भिजेका पारखीहरु पनि सांगातिक प्रस्तुतीको पर्खाईमा थिए । चिसो मौसमको वास्तै नगरी स्थानीय बृद्धबृद्धाहरु पनि आएका थिए । ‘आज गाउँमा ठ...

  • भोजपुरमा पर्यटकीय साँस्कृतिक महोत्सव सुरु

    ‘टेम्केमैयुङ मुन्दुुुम पर्यटकीय साँस्कृतिक महोत्सव’को औपचारिक उद्घाटन गर्र्न गृहजिल्ला आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई । तश्विर, प्रदीपचन्द्र राई   भोजपुर । भ्रमण वर्ष २०२० लाई सफल पार्द पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय सा...

  • भोजपुरमा पर्यटन प्रबद्र्धन गर्न ट्रेल रेस

    भोजपुर । दौडको माध्यमबाट पर्यटनको प्रबद्र्धन गर्न भोजपुरमा ट्रेल दौड हुने भएको छ । स्वस्थ खेलाडी उत्पादन गर्दै अन्र्तराष्ट्रियस्तरमा साहसिक खेलको सम्भावना कायम राख्ने उद्देश्यले ‘चौँथो टेम्केमैयुङ मुन्दुम ट्रेल रेस २०२०’ हुने भएको हो । पर्यटकीय टेम्केमैयुङ मुन्दुम पदमार्गको प्रबद्र्धन गर्ने दौडको मुख्य उद्देश्य रह...

  • ठेकेदार भागेपछि ८ वर्षदेखि विद्युतीकरणको काम अलपत्र

      भोजपुुर । षडानन्द नगरपालिकाको नेपालेडाँडा र कुदाककाउलेका करिब १३ सय परिवारको घर अंध्यारै छ । गाउँका हरेक कुनामा वर्षौदेखि खिया लागेर ढलेको र भाँचिएको अवस्थामा विजुलीका पोलहरु भेटिन्छन् । तारहरु यत्रतत्र छरिएका छन् । झण्डै ८ वर्ष अघि विद्युत विस्तार गर्ने काम अलपत्र पारेर ठेकेदार भागेपछि गाउँले कुपीमै रात ...