• तेश्रो मेयर कपको उपाधी भगवतीलाई

      भोजपुर । मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको तेश्रो मेयर कप पुरुष फुटबलको उपाधी भगवती क्लब खोटाङले उचालेको छ । बिहीबार सम्पन्न फाईनल खेलमा कुलुङ यातायात प्रालिलाई १–० गोल अन्तरले हराउँदै उपाधीमाथि कब्जा जमाएको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म दुवै टिमबाट कुनै गोल हुन सकेन । दोश्रो हापको २८ ...

  • भोजपुरमा रुखबाट लडेर बृद्धको मृत्यू

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिका १, नेपालेडाँडाको डाँडागाउँस्थित रुखबाट लडेर एक बृद्धको घटनास्थलमै मृत्यू भएको छ । रुखबाट लडेर स्थानीय ६० बर्षीय ऋषिधन सार्कीको मृत्यु भएको प्रहरी जनाएको छ । बुधबार बिहान करिब साढे १० बजेतिर घर छेउको रुखमा चढेर घाँस झार्ने क्रममा उनको लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहर...

  • २०१९ मा संसारभर ४९ पत्रकारको हत्या

    पेरिस । सन् २०१९ मा संसारभर ४९ पत्रकारको हत्या भएको विवरण सार्वजनिक भएको छ । रिपोटर्स विथाउट वोडर्स ’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार हत्या हुने पत्रकारहरुको सङ्ख्या १६ वर्षयताको सवभन्दा कम भएको बताइएको छ । हत्या गरिएका पत्रकारहरुको संख्यामा ऐतिहासिक रुपमा कमी आएको रिपोटर्स विथाउट बोडर्स प्रतिवेदनमा उल्ले...

  • जापानमा एक पत्रकारले जितिन् बलात्कार मुद्दा

    काठमाडौं । जापानको मिटु अभियानमा सहभागी एक महिला पत्रकारले बलात्कारको मुद्धा जितेकी छिन् । ३० वर्षीया शियोरी इतोले हिम्मतका साथ आफूमाथि भएको अन्यायलाई सार्वजनिक गरेकी थिइन् । बुधबार टोकियो अदालतले मृद्धाको फैसला सुनाएको हो । पीडित पत्रकार इतोले ३।३ मिलियन जापानी येन ९३० हजार अमेरिकी डलर० क्षतिपूर्ति पाएकी छिन् ।...

  • नेपाल फोटोपत्रकार महासंघ भोजपुरको अध्यक्षमा विष्ट

    भोजपुर । नेपाल फोटो पत्रकार महासंघ भोजपुरको अध्यक्षमा राजधानी दैनिकका पत्रकार युवराज विष्ट चयन भएका छन् । मंगलबार भोजपुरका पत्रकारहरुको भेलाले विष्टलाई महासंघ भोजपुरको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा अर्जुन बस्नेत, सचिव प्रदिपचन्द्र राई, कोषाध्यक्ष कबिता खड्का, प्रमित सिप्तुङ, समिर...

  • गाउँमा जनताको समस्या खाेज्दै सांसद किराँती

    भोजपुर । निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत भोजपुरबाट निर्वाचित सङ्घीय सांसद सुदन किराती भने ‘जनताको प्रश्न सांसदको उत्तर’ कार्यक्रम लिएर गाउँगाउँमा पुग्न थालेका छन् । उनले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, खानेपानीलगायतका स...

  • ‘अवान्छित घटनाको न्यूनीकरणमा प्रतिबद्ध रहनेछौ’ महानिरीक्षक खनाल (फाेटाे फिचर)

    भोजपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले अवान्छित घटनाको न्यूनीकरणमा नेपाल प्रहरी निरन्तर लागी परेको बताएका छन् । आईतबार जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित भवनको उद्घाटनका लागि भोजपुर आएका महानिरीक्षक खनालले सुरक्षा व्यवस्थामा नेपाल प्रहरीले कुनै कसुर नछोडेको बताएका हुन् । पछिल्लो भोजपुर...

  • बेलायतमा उधौली धुमधाम

    भोजपुर । किरात राई यायोक्खा बेलायतको आयोजनामा साकेला उधौली भब्यताको साथ सम्पन्न भएको छ । चार धामीहरु (नाक्छुङ) द्धारा पानी पुजा, चुला (सुप्तुलुङ) पुजा सम्पन्न गरेपछि साकेला पुजिएको थियो । नाक्छुङहरुलाई फेटा लगाई संस्कारगत शिर उभाईएको थियो । धामीहरु किताब शेर राई र टाईटेक्स् फल्माछाले पानीको पुजा सम्पन्न गरि साकेला...

  • शिविरमा ६ सय ८७ आँखाका विरामीले पाए सेवा

    भोजपुर । नेपाल नेत्र ज्योती संघ, भोजपुर र आँखा तथा कान उपचार केन्द्र भोजपुरको संयुक्त आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित ३ दिने निःशुल्क आँखा शल्यक्रिया सहितको बृहत आँखा तथा कान जाँच शिविरमा ६ सय ८७ विरामीले निःशुल्क सेवा पाएका छन् । भोजपुर नगरपालिका १२, टक्सारको पुरानोडबलीस्थित आँखा अस्पत...

  • भिजिट नेपाल प्रवर्द्धनमा प्रदेश १ मा चार सद्भावना दूत नियुक्त

    काठमाडौं । प्रदेश १ सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रवर्द्धनका लागि विभिन्न क्षेत्रका ख्यातीप्राप्त चार जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ । प्रदेश सरकारले आरोही कामिरिता शेर्पा, अल्ट्राधाविक मिरा राई, हाँस्यकलाकार दीपाश्री निरौला र पिन्किराज गरियालाई सद्भावना दूत नियुक्त गरेको हो । प्रदेशस्तरीय पर्यटन प्...