• भाेजपुर नगरपालिकाको जिम्मेवार व्यक्तिसहित १७ जना भ्रमणमा, सेवाग्राही मारमा

    भोजपुर। भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको काम नै ठप्प पारेर साताव्यापी भ्रमण हिँडे पछि सेवा प्रवाहमा समस्या भएको छ । नगर प्रमुख कैलास कुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशाकिय अधिकृत, रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्र कुमार श्रेष्ठ, चार जना वडाध्यक्ष, प्रविधि, कम्प्यूटर अप्रेटर गरि ...

  • भोजपुरका ग्रामिण महिलालाई घरमै हाते प्याड बनाउने सिप

      भोजपुर । महिनावारी भन्न पनि लजाउने ग्रामिण महिलाहरु आजभोली घरेलु सेनिटरी प्याड बनाउने काममा सक्रिय हुन थालेका छन् । आधुनिक प्रविधीको युगमा रुपान्तरण हुदै गएको जीवनशैलीले खर्च बढाउनुको साथै विभिन्न स्वास्थ्य समस्या निम्त्याउन थालेपछि ग्रामिण महिलाहरु घरमै हाते सेनिटरी प्याड बनाउने काममा सक्रिय भएका हुन् । ...

  • भोजपुरमा सूर्या लाईफ ईन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

      भोजपुर । सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड भोजपुर शाखाले एकदिने आधारभुत अभिकर्ता तालिम सम्पन्न गरेको छ । अभिकर्तालाई सामाजिक र व्यावसायिक रुपमा सबल बनाउँदै नागरीकलाई सुरक्षाको अनुभूति गराउने उद्देश्यले तालिम दिईएको शाखाले जनाएको छ । तालिममा विभिन्न स्थानबाट आएका ३० जनाले अभिकर्ताको तालिम लिए । जिल्...

  • संसद रायमाझीको सम्पत्ति छानविनमा अख्तियारमा उजुरी

    काठमाडौं ।  राष्ट्रियसभाका संसद रमेशजंग रायमाझीको सम्पत्ति छानविन गर्ने पर्ने माग राख्दै मंगलबार उजुरी दर्ता भएको छ। अनामनगरका सौजन्य क्षेत्रीले रायमाझीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति छानविन गरी जफत गरिपाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धीकरण अनुसन्धानविभागमाउजुरी दर्ता गराएको हो। भ...

  • भोजपुरमा एमसीसीको विरोध गर्ने तीन जना पक्राउ

    भोजपुर। एमसीसीको विरोध गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसिसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई सहित प्रहरीले पक्राउ गरेको हो । तीनैजनालाई माघ २ गते साँझा भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो । स्थानीयले प्रतिकार गरेपछि फर्किए...

  • किँरात येले सम्बत् ५०८० को अवसरमा शुभकामना आदानप्रदान

      भोजपुर । भोजपुरमा किँरात समुदायको नयाँ साल किँरात येले सम्बत् ५०८० सुरु भएको अवसरमा विविध कार्यक्रम गरिएको छ । सो अवसरमा किँरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुरको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । किँरातहरुको भाषा, पहिचान, संस्कृती, मौलिकता र सभ्यतालाई जोड दिँदै उपस्थित वक्ताहरुल...

  • भोजपुरमा पहिलोपटक तीव्र गतीको एफटिटिएच ईन्टरनेट सेवा विस्तार

      भोजपुर । भोजपुरमा पहिलोपटक अप्टिकल फाईबरमार्फत तीव्र गतीको फाईबर टु द होम (एफटिटिएच) अर्थात घरघरमा तीव्र गतीको ईन्टरनेट सेवा विस्तार सुरु गरिएको छ । कृति नेट धरानको एफटिटिएच सेवा अन्र्तगत जिल्लाका विभिन्न स्थानमा उक्त तीव्र गतीको ईन्टरनेट सेवा विस्तार गरिएको हो । सदरमुकामस्थित एफटिटिएच सेवा भोजपुर केन्द्...

  • भोजपुुरमा आफ्नै सौतेली आमासंग मिलेर बाबुको हत्या, लाश फ्याल्न पाँच हजार रुपैँया

      भोजपुर । भोजपुरमा आफ्नै सौतेली आमासंग मिलेर बृद्ध बाबुको हत्या गरिएको छ । भोजपुर नगरपालिका ११, आम्तेकका ६५ वर्षिय हरिबहादुर राई र उनकी कान्छी आमा ५६ वर्षिया कर्णशोभा राईले ८८ वर्षिय दलबहादुर राईको हत्या गरेको खुल्न आएको हो । हरिबहादुरले कान्छी आमासंग मिलेर गत असोज २५ गते बाबु दलबहादुरलाई घाँटी थिची हत्या...

  • ईन्सेक भोजपुरको बार्षिक पूर्व समिक्षा सम्पन्न

      भोजपुर । वर्षभरि जिल्लाभित्र घटेका घटनाहरूको समिक्षा गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । सन् २०१९ को जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ वटा घटनाको समिक्षा गरिएको हो । जसमध्ये बलात्कारका १५, बलात्कार प...

  • उपचारका लागि सहयोग याचना

      भोजपुर । पेटको रोगले ग्रस्त रामप्रसाद राई गाउँपालिका ४, दलगाउँ निबासी लोकबहादुर खत्रीले उपचारका लागि सहयोगको याचना गरेका छन् । वैदेशिक रोजगारको शिलशिलामा मलेसिया पुगेका ३५ वर्षिय खत्रीको केहिवर्षअघि भवनको काम गर्ने क्रममा लडेर खुट्टासंगै पेटमा गम्भिर समस्या पुगेको थियो । मलेसियाबाट फर्केर भोजपुर, धरान, व...