काठमाडौं । बिहीबारदेखि देशका हिमाल तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा भएको छ । हिमपातका कारण जनजीवन पनि कष्टकर बनेको छ । हिमपातले दैनिकी जीवन प्रभावित भएपनि किसान भने हर्षित भएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाश...
समाचार
-
-
भोजपुरमा अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी
भोजपुर । गएराती भोजपुरका दुई वडा कार्यालमा आगजनी भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नं ३, च्याङ्ग्रे र रामप्रसाद राई गाउँपालिकाको वडा नं २, धोद्लेखानीको वडा कार्यालयमा गएराती एक अज्ञात समुहले आगजनी गरेको प्रहरीले बताएको छ । अज्ञात समुहले मध्यरातको समयमा दुवै वडा कार्यालयमा मट्टीतेल छर्केर आगजनी ...
-
‘आन खिम टेन’ बन्यो उत्कृष्ट बान्तावा कविता
काठमाडौँ । १५ औं बान्तावा कविता प्रतियोगितामा भोजपुर आमचोक गाउँपालिकाका इमानसिंह राईको ‘आन खिम टेन’ कविता उत्कृष्ट घोषित भएको छ । कवितामा आधुनिकताले गर्दा हराउदै गएको बान्तावा राई समुदायको संस्कृति, परम्परासँग जोडिएको गाउँघरको मौलिकताबारे उठान गरिएको उक्त ‘आन खिम टेन’ अर्थात ‘हाम्रो गाउँघर’ कविता पहिलो भएको थियो । न...
-
भोजपुरमा जुनारको रसले सर्किएर मृत्यू
भोजपुर । भोजपुरमा जुनारको रस पिउने क्रममा सर्किएर एकजनाको घटनास्थलमै ज्यान गएको छ । षडानन्द नगरपालिका १२, देउराली सुनखानीस्थित जुनारको रस सर्कीदा स्थानीय ५० वर्षीय मान बहादुर घिसिङको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सोमबार स्थानीय तारा राईको बारीमा फलेको जुनार खादा रसले सर्किएर घिस...
-
डिप्रोक्स लघुवित्तको वितिय साक्षरता कार्यक्रम सम्पन्न
भोजपुर । लघुवितमा आवद्ध विभिन्न ठाउँका ९० महिलालाई वित्तिय रुपमा साक्षर गराउने उद्देश्यका साथ डिप्रोक्स लघुवित्त वितिय संस्था शाखा कार्यालय भोजपुरले एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै कार्यक्रममा महिला शशक्तीकरणमा जोड दिदै कसरी आत्मा निर्भर बन्न सकिन्छ भन्ने विषयमा जोड दिईएको शाखा प्रबन्धक कु...
-
चेतनाको कमीले आँखाका रोगी बढ्दै
भोजपुर । आँखाको सुरक्षामा पर्याप्त चेतनाको कमीले आँखाका विरामीको संख्या बढदै गएको छ । नयाँ ईलेक्ट्रोनिक्स प्रविधी प्रतिको एकोहोरो चासो र रोग लागेपछि समयमै उचित उपचारमा ध्यान नपु¥याउनाले पनि आँखा रोगीको संख्या बढेको हो । आँखामा चोट लाग्ने, मोतीविन्दुका लक्षण भएका विरामी, मधुमेह विरामीहरु रोगलाई सामान्य लि...
-
ट्रकले बालिकालाई ठक्कर दिएपछि बाँकेमा तनावग्रस्त, गोली चलेपछि, कर्फ्यू जारी
बाँके । बाँकेको कोहलपुरस्थित ट्रकको ठक्करले बालिका गम्भीर घाइते भएपछि विद्यार्थीले गरेको प्रदर्शनले चर्किएपछि कफ्र्यू जारी गरिएको छ । कोहलपुर केन्द्र बनाएर उत्तरतर्फ नौबस्तासम्म, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको छ । कोहलपुरबाट नेपालगन्जतर्फ आउँ...
-
भोजपुरमा भाईले चिर्पटले हान्दा दाईको ज्यान गयो
भोजपुर। जिल्लाको पूर्वी अरुण गाउँपालिका–६ धाउखानीमा भाईले चिर्पटले हान्द दाईको ज्यान गएको छ । १८ वर्षीय भाई डिकमान राईले चिर्पट प्रहार गरि आफ्नै दाई ४० वर्षीय सुवास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत सोमबार मादकपदार्थ सेवन गरी दाईले भाईलाई पहिला चिर्पट प्रहार गरेको र त्यही चिर्पट खोसेर भ...
-
अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई राधिकाले म्यूजिक सुनाउने !
काठमाडौं । एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब उनकी पत्नी राधिका शाक्यले म्यूजिक तथा किताब पढेर सुनाउने भएकी छन् । उपचारमा रहेका ओलीलाई तनावमुक्त राख्न चिकित्सकहरूले म्यूजिक तथा किताब पढेर सुनाउन सल्लाह दिएपछि यस्तो तयारी भएको हो । ओलीको उपचार टिमका सं...
-
भोजपुरमा मतदान हुने वडाको सुरक्षामा कडाई
भोजपुर । उपनिर्वाचनलाई लक्षित गर्दै पौवादुङमा गाउँपालिका १, श्यामशिलामा सुरक्षा व्यवस्था कडा पारिएको छ । ३ महिना अघिदेखी प्रमुखविहीन बनेको एकमात्र उक्त वडाको उपनिर्वाचनमा कडा सुरक्षा संयत्र खटाईएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए । वडाध्यक्ष पदको निर्वाचन भएपनि निर्वाचनलाई गम्भीर रुपले ...












