• भोजपुर सहित १८ पहाडी जिल्ला सहसचिव सिडिओ, एसपी प्रहरी प्रमुख

    काठमाडौं। भोजपुर सहित १८ ओटा पहाडी जिल्लामा सरकारले १८ का प्रमूख जिल्ला अधिकारीमा नेपाल सरकारको सहसचिव र प्रहरी प्रमूखमा एसपी पठाउने भएको छ । पहाडी जिल्लाहरुमा सहसचिव र एसपी पठाएर शान्ति सूरक्षा सुदृढ गर्न गृह मन्त्रालय लागि परेको जनाएको छ । हाल उपसचिव प्रमूख जिल्ला अधिकारी र डिएसपी प्रहरी प्रमूख रहेका १८ जिल्लामा...

  • प्रदेश १ का प्रहरी कार्यालयका असई रुद्र खड्का कार्तिक महिनाको उत्कृष्ट प्रहरी

    विराटनगर । कार्तिक महिनाको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धानमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर खड्का सर्वोत्कृष्ट प्रहरीमा घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले खड्कालाई कार्तिक महिनाको उ...

  • आयूर्वेदिक उपचारः शहरबजारभन्दा गाउँमा मोह बढ्दो

    भोजपुुर । भोजपुर नगरपालिका ५, बोखिमका ५६ वर्षिय अर्जुन कुमार राई गत बैशाख १७ गते पहेँलो जण्डिसले थलिए । विहान बेलुकी झनझन जण्डिसले सिकिस्त बनाउन थाल्यो । सामान्यतयाः दिशापिसाब गर्न चर्पि जाँदासम्म साहारा चाहिने अवस्थामा पुगे । घण्टौ लगाएर अस्पताल जानुको सट्टा उनले जडिबुटीको नियमित सेवन गर्ने निधो गरे । दुरदराजका भ...

  • इलाका प्रशासनबाट दैनिक सेवा पुनः सुचारु

    भोजपुर । विगत ८ महिनादेखि कार्यालय प्रमुख विहिन बनेको इलाका प्रशासन कार्यालय दिङ्लाबाट दैनिक सेवा पुनः सञ्चालनमा आएको छ । कार्यालयको कामू अधिकृतको रुपमा कर्मचारी आएपछि दैनिक प्रशासनिक कार्यसम्पादन पुनः सुचारु भएको हो । गत ०७५ चैत १४ गते कार्यालय अधिकृत बिजय राईको सरुवा भएपछि सेवाग्राहीलाई सदरमुकाम धाउनुपर्ने बाध्य...

  • भोजपुरका अमिन राईको कोरियामा मृत्यु

    भाेजपुर । टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका ३५ वर्षिय अमिन राईको कोरियामा मृत्यु भएको छ । रोजगारीका लागि कोरियामा रहेका अमिन राईको मंसीर ९ गते मृत्यु भएको उनका काका धनकुमार राईले बताए। परिवारका अनुसार कम्पनीमा काम गरिरहेको समयमा रिँगटा लागेको र अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको खबर आएको हो। अमिन ५ वर्ष...

  • घरेलु दिवसमा तीन उद्योगी सम्मानित

    भोजपुर । घरेलु दिवसको अवसरमा भोजपुरमा तीन जना उद्योगी सम्मानित भएका छन् । पाँचौ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय तीन जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कृर्षी तथा पशुपालन फर्मकी सञ्चालक षडानन्द नगरपालिका–९, किमालुङकी किमा शेर्पा, भोजपुर नगरपालिका–७ पाँचधारे पाउरोटी उद्योग सञ्चालक इन्द्र...

  • मंसिर १५ गते सार्वजानिक विदा

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले १५ गते सार्वजानिक दिएको छ । कार्यालयले आज सूचना मार्फत विदा दिएको हो । सुचनामा मंसिर ९ गते बालाचतुर्दशी मेला र १५ गते आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्मोहत्सव परेकोमा २ दिनका लागि कार्यपालिकाको निर्णयले षडानन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा दिईएको छ । ...

  • भोजपुरमा सुरु भयो वैज्ञानिक वन व्यवस्थापन, आयआर्जनमा बृद्धि हुने

    भोजपुर । सामुदायिक वनलाई आयमूलक बनाउने उद्देश्यले पहिलोपटक वैज्ञानिक वन व्यवस्थापनको काम सुरु भएको छ । वनलाई दिगो व्यवस्थापन गर्दै उपभोक्तालाई आयआर्जनको श्रोतमा निर्वाहमुखी बनाउन डिबिजन वन कार्यालय भोजपुरले यो कार्यको थालनी गरेको हो । अहिले ५ सय ६२ उपभोक्ता सामुदायिक वन र एक सय ९१ कबुलियती वन छन । जसमा सामुदायिक व...

  • भोजपुरमा २ लाख नगद लिएर महिला वेपत्ता

    भोजपुर । भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका २, कुदाककाउले घर भएकी २७ वर्षिया आशा राई सार्कीले श्रीमानको २ लाख रुपैया लिएर वेपत्ता भएकी हुन् । भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान एक बहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको २ लाख नगद लिएर गत कार्तिक १८ ...

  • कुवेतमा प्यारालाइसिसले ग्रस्त भोजपुरका प्रेम बान्तवा नेपाल फर्काइयो

    प्रेम वान्तवालाई नेपाल फर्काउने क्रममा कुवेतको एयरपोर्ट जाने क्रममा । फोटोः विनोद प्रधानको फेसबुकबाट  भोजपुर । प्यारालाईसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपाािलका–१ का प्रेम बान्तवा नेपाल फर्केका छन् । उच्च ब्लडप्रेशरका कारण बिरामी परेका प्रेम बान्तवालाई नेपाली दुतावास र विभिन्न संघ सस्थाको सहयोगमा...