• भोजपुरमा नृत्यसँगै उद्घोषण तालिम शुरु (फाेटाे फिचर)

    भोजपुर । डायमण्ड नेपालले नृत्यसँगै उद्घोषण तालिमको शुरु गरेको छ । भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले तालिमको एक कार्यक्रममा विच शुरु गरेका छन् । भोजपुर नगरपालिकाको १, २,९ का युवाहरुको क्षमता विकासको लागि उक्त तालिममा २९ जना सहभागी रहेका छन् । नेपाल पत्रकार महासंघ भोजपुरका उपध्यक्ष एक्सन राईले उद्घोषण साथै श...

  • नोबेल मेडिकल कलेजमा नयाँ बिद्यार्थीलाई अभिमुखिकरण

    विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ शैक्षिक सत्रमा भर्ना भएका बिद्यार्थीहरुलाई आईतवार अभिमुखिकरण कार्यक्रम गरी स्वागत गरेको छ । कलेजमा भर्ना भएका एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ संकायका नयाँ बिद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा नयाँ बिद्यार्थीहरुलाई कलेजको वारेमा जानकार...

  • चिर्पटले हानेर युवकको हत्या

    भोजपुर । व्यक्तिगत रिसिबीका कारण दाउराको चिर्पट प्रहारबाट एक युवकको मृत्यू भएको छ । षडानन्द नगरपालिका ५, आँपटारेस्थित स्थानीय २७ वर्षिय मान बहादुर मगरले सोही ठाउँका २६ वर्षिय सुरेश राईलाई दाउराको चिर्पटले हानेर गम्भिर घाईते बनाएपछि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यू भएको हो । मंगलबार साँझ करिब ६ बजेतिर स्थान...

  • सामाजिक सद्भाव राख्ने किँरात राईको दशैँ

      भोजपुर । कुल जनसंख्याको ७२ प्रतिशतभन्दा बढि किँरात राई समुदायको बाहुल्यता रहेको भोजपुरमा किँरात राई समुदायमा नेपालीको महान चाड दशैँलाई विशेष रुपमा मनाउने गर्छन् । आफ्नो चाड नभएपनि सामाजिक सद्भाव राख्ने प्रकृतिपूजक किँरात राईहरु दहिमा चामल मिसाईएको सेतो टिका, मिष्ठान्न मासुका व्यञ्जनका साथ आफन्तजनसंग भेटघा...

  • दशैँले सदरमुकाम सुनसान (फोटोफिचर)

      भोजपुर । महान चाड दशैँको रौनक शहरमाभन्दा गाउँमा बढि छाएको पाईन्छ । शहरबजार क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरु ग्रामिण भेगबाट काम, जागिर, पढाईका लागि सदरमुकाम कि त शहरबजार आएका हुन्छन् । दशैँको मनाउन र दशैँका विदाका लागि शहरबजार छोडेर गाउँ पस्नेको लर्को हुन्छ । सबै घरभाडामा बस्नेहरु दशैँ मनाउन घर गएक...

  • भुजेली थानमा सांसद किँरातीद्वारा मन्दिर उद्घाटन

    भोजपुर । रामप्रसाद राई गाउँपालिका वडा नं. ४, दलगाउँस्थित भुजेल डाँडामा निर्मित भुजेली थानकाृ कालीमाता मन्दिरको उद्घाटन गरिएको छ । संघिय सांसद भोजपुर प्रतिनिधी सभा सदस्य सुदन किँरातीको प्रमुख आतिथ्यमा उक्त मन्दिरको उद्घाटन गरिएको हो । नेपालीहरुको महान चाड दशैँ शुभकामना आदानप्रदान कार्यक्रम तथा उदयपुर भागलपुर हाल अम...

  • डा.शर्माको घोषणाप्रति पूर्व उपप्रधानमन्त्री गच्छदारद्वारा मञ्चबाटै स्वागत र समर्थन

    बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्नका लागि गरिने मिस्टर एण्ड मिस थारु आईकनलाई देशब्यापी रुपमा सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका छन् । १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ सञ्चालनका लागि मुख्य प्रायोजकका रुपमा सहयोग गरेका डा.शर्मा...

  • भोजपुरमा मुख्यमन्त्रीकोे दुई कार्यालयको उद्घाटन

    भोजपुर । खारेज गरिएका सरकारी कार्यालयहरुमध्ये भोजपुरमा प्रदेश सभाको माताहातमा सञ्चालन हुनेगरि जिल्ला प्राविधिक कार्यालयको ठाउँमा पूर्वाधार विकास कार्यालय र जिल्ला सिँचाई कार्यालयको ठाउँमा जलस्रोत तथा सिँचाई विकास डिबिजन कार्यालयको नाममा एक कार्यक्रमकाबिच स्थापना गरिएको हो । आईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन रा...

  • सिवानीले पहिरिइन नोबेल मिस थारु आईकनको ताज, तेजेन्द्र भए मिस्टर थारु आईकन (फोटो फिचरसहित)

    बिराटनगर । नोबेल शिक्षण अस्पतालको प्रायोजनमा सञ्चालित १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ को उपाधि सिवानी चौधरी र तेजेन्द्र विश्वासले जितेका छन् । बिराटनगरमा भएको फाईनलमा उत्कृष्ट छनौट हुँदै सिवानीले मिस थारु आईकनको ताल पहिरिइन भने तेजेन्द्र मिस्टर थारु आईकन घोषित भए । पूर्वका १ सय १८ प्रतिष्प्रधिल...

  • दशैँका लागि सडक मर्मत भएपछि गाउँले हर्षित

    भोजपुर । नेपालीहरुको महान चाड दशैँ नजिकिएसंगै विगत पाँच महिनादेखी अवरुद्ध टेम्के मैयुङ गाउँपालिका १, तिम्मामा पर्नेे बाग्खोर तिम्मा ग्रामिण कृषि सडक (१० किलोमिटर) को मर्मत गरिएको छ । लामो समयदेखी पुनः मर्मतको काम नभएको उक्त सडकखण्ड दशैँलाई लक्षित गरेर वडा कार्यालयको समन्वयमा विगत १५ दिनअघिबाट बाटो स्तरोन्नतीको काम ...