• एनआरएनए युकेद्धारा विमान दुर्घटनामा मृत्यू भएकाहरुप्रति श्रद्धाञ्ली अर्पण गर्न शोकसभा

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले पोखरामा विमान दुर्घटनाबाट मृत्यू भएकाहरुलाई श्रद्धाञ्जली अर्पण गर्न शोकसभा कार्यक्रम गरेको छ । संघले मंगलबार बिहान बेलायतको अल्डरसर्टस्थित आफ्नै कार्यालय परिसरमा शोकसभा कार्यक्रम गरेको हो ।   विमान दुर्घटनाले सिंगो देशलाई शोकमा पारेकाले दिवंगतहरुको चीरशान्...

  • डेढ महिनादेखि बेलायतको अल्डरसर्टबाट बेपता भएका युवाको खोजी गर्दा शव फेला

    लन्डन । बेलायतको अल्डरसर्टबाट डेढ महिनादेखि बेपत्ता भएका युवा किरण पुनको खोजी गर्दा एक शव फेला परेको छ । प्रहरीको लामो अनुसन्धान र खोजीपछि एक शव फेला पारेपछि उक्त लाश किरणको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।   अल्डरसटको ब्रिकफिल्ड काउन्टी पार्कमा आइतबार दिउँसो भेटिएको शव किरणकै रहेको हुन सक्ने आशंका प्रह...

  • बाग्मती प्रदेशका पुर्व मन्त्री बलराम पौडेल बेलायतको अध्यागमन निगरानीमा

    लन्डन । बेलायत आएका बागमती प्रदेश सरकारका निर्वतमान भुमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल यहाँको अध्यागमन प्रहरीको निगरानीमा परेका छन् । बेलायत आउनका लागि प्रयोजन (स्पोन्सर) गरेका सम्बन्धित संस्थाले नै भिसा आवेदन रद्द गर्न दिल्लीस्थित ब्रिटिस हाइकमिशनलाई पत्राचार गरेपछि निर्वतमान मन्त्री पौडे...

  • गाउँबेसी गर्ने भरिया पेशा लोप हुँदै

        भोजपुर । भोजपुरमा सानाठुला कच्चि सडक जोडिएको १५ वर्षजति भयो । गाउँमा सडक खन्ने क्रमले निकै तिब्रता पायो । कच्चि सडक आउनुअघि अधिकांश ग्रामीण भेगका मानिसहरु भरिया लगाएरै सदरमुकाम, धरान, विराटनगरबाट दैनिक उपभोगीय सामानहरु गाउँगाउँ पु¥याईन्थ्यो । भरिया पेशा एकमात्र सामान ओसारपसारको विकल्प थियो । त्यति...

  • ८६ वर्षमा आँखाको ज्योती फर्किएपछि हर्ष, गाउँगाउँमा पुग्यो आँखाको ज्योती

      भोजपुर । आमचोक गाउँपालिका ३, थिदिंखाकी शिवमाया विष्टले ८६ वर्षको उमेरमा पुनः नयाँ ज्योती पाएकी छन् । वर्षौपछि उनको अनुहारमा हर्ष छाएको छ । विगत लामो समयदेखि शिवमायालाई मोतीविन्दुका कारण घरभित्र र बाहिर गर्न पनि कसैको सहारा चाहिन्थ्यो । तर मोतिविन्दुको शल्यक्रिया सफल भएपछि उनीमा अझै संसार हेर्ने ईच्छा जागे...

  • सुनिलबाबु खड्काको एनआरएनए यूकेलाई अनुमोदन गरिएको सत्य होइनः रविना थापा

    लन्डन । सुनिलबाबु खड्काले नेतृत्व गरेको गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी)ले कुनै मान्यता नदिएको आइसीसीका बर्तमान कार्यकारी अध्यक्ष रविना थापाले बताएकी छिन । बुधबार बसेको आइसीसी बैठकले खड्काको समितिलाई अनुमोदन गरेको भन्ने समाचार सार्वजानिक भएपछि कार्यकारी अध्यक्ष रविना थापाल...

  • संखुवासभा तमु समाज बेलायतद्धारा ल्होसार कार्यक्रम सम्पन्न

    लन्डन । संखुवासभा तमु समाज बेलायतले ल्होसार कार्यक्रम सम्पन्न गरेको छ । लन्डनको फेल्थाम कम्यूनिटी हलमा शनिवार समाजले ल्होसार कार्यक्रम सम्पन्न गरेको हो ।   कोभिड १९ को महामारीपछि संखुवासभा तमु समाज तोल्हो (बाघ वर्ग) लाई विदाई र हिल्हो (विरालो बर्ग) लाई स्वागत गर्दै आपसमा शुभकामना आदनप्रदान गर्दै ल्होसार ...

  • आर्थिक अभावले एकवर्षदेखि ओछ्यानमै थलिए भोजपुर आमचोकका सुखमान

    भोजपुर । आमचोक गाउँपालिका ५, पावला च्याम्लुम्पाका सुखमान राई ज्यालादारीमा आरा काट्ने (काठ चिर्ने) ज्यामी काम गर्छन् । यसैबाट उनको घरगर्जो टर्छ । तर अहिले उनको यहि एउटा कमाउने बाटो पनि बन्द भएको छ । आरा काट्ने क्रममा रुखले किचेर उनको मेरुदण्ड भाँचिएपछि अहिले उनी थलिएका छन् । आर्थिक अभावका कारण उपचार हुन नसक्दा एकवर्...

  • स्वीकृति लिएर मात्रै विदेशीसँग भेट्न सुरक्षा निकायका उच्च अधिकृतलाई गृहको निर्देशन

    काठमाडौं। गृहमन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै विदेशीसँग भेट्न सुरक्षा निकायका उच्च अधिकृतलाई निर्देशन दिएको छ। शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामाबाहेक विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको भन्दै गृ...