• आलमलाई अदालतले पठायो थुनामा, आलम पक्राउ परे पनि अरू सबै फरार

    काठामाडौ । १२ वर्षअघि भएको संविधानसभा निर्वाचनमा बम विस्फोट गरेर मान्छे मारेको आरोपमा लागेका कांग्रेस सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको छ। एकहप्ता लामो लामो थुनछेक बहसपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको आलमका पक्षमा ...