भोजपुर । कोभिड १९ संक्रमणबाट एक ८८ वर्षिय बृद्धको मृत्यू भएको छ । केहि दिनदेखि विरामी भोजपुर नगरपालिका ७ निबासी बृद्धको गएराती भोजपुर कोभिड अस्पतालमा मृत्यू भएको हो । स्वास्थ्यमा समस्या आएपछि बृद्धको एन्टिजेन्ट चेक गर्दा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनलाई शुक्रबार नै भोजपुर कोभिड अस्...

