विराटनगर । प्रदेश १ मा सत्तापक्षका सांसदको अनुपस्थितमै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबारको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक इन्द्र आङबोले राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् । यता सत्तापक्षले प्रदेशसभा बैठक बहिष्कारका लागि निलम्बिन १६ सांसदलाई बैठकमै उपस्थि...

