• भोजपुरमा एनसेलको टावरमा आगजानी

    भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको एनसेलको टावरमा आगजानी भएको छ । गाउँपालिकाको वडा नं. १ ओख्रेको डाँडाखर्कमा रहेको एनसेल टावरमा अज्ञात समूहले गए राती आगजानी गरेको छ । एनसेलको टावरमा रहेको ५ वटा सोलरको प्यानल तोडफोडका साथै एक थान इन्जिन समेत जलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्...