• क्यामरुनको अर्थतन्त्रमाथि अशान्ति, कट्टरपन्थी आक्रमणबाट आघात

    याउन्ड । सिद्धान्ततः क्यामरुनको अर्थतन्त्रमा के छैन रु यहाँ खनिज तेल, हिरा र सुन छ, कृषिका लागि अनुकूल अवस्था छ । तर आइतबारका लागि तोकिएको राष्ट्रपतीय निर्वाचनमा ८५ वर्षीय पल बीया राष्ट्रपतिको सातौं कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । यी वयोवृद्ध नेताले लामो समयदेखि नेतृत्व सम्हालेको क्यामरुनको आर्थिक परिदृश्य च...