• मदन भण्डारी स्पोट्स एकाडेमी सुनसरीले १ लाखराशीको फुटसल प्रतियोगिता गर्दै

    इटहरी । मदन भण्डारी स्पोर्टस एकेडेमी सुनसरीले प्रदेश १ कै सर्वाधिक राशी रहेको प्रदेश नं. १ स्तरीय नकआउट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार इटहरीमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमी सुनसरीका अध्यक्ष होमनाथ धमलाले गत भदौ ५ गते सुनसरीमा पहिलोपटक गठन भएको मदन भण्डारी स्पोर्टसले पहिलोपटक फु...