• प्रदेशका एकका प्रस्तावित पाँच नाम, कुन–कुन परे त ?

    इटहरी । प्रदेश १ मा राजधनीको विषयमा यतिवेला चर्काे वहस चलि रहेको छ । राजधनीको विषयमा फरक–फरक धारणा आइरहेका बेला राजधनीको नामको बारेमा इटहरीमा बहस भएको छ। सरोकारवाला तथा विज्ञले प्रदेशका लागि पाँच नाम प्रस्ताव गरेका छन्। उनीहरूले कार्यपत्र प्रस्तुत गर्दै प्रदेशका नाम प्रस्तावित गरेका हुन्। उनीहरूले प्रदेश १ लाई किरा...