भोजपुर । पहिलो धातुको सिक्का (टक) छापिएको ठाउँ भोजपुरको ऐतिहासिक टक्सार बजार उपेक्षामा परेको छ । ऐतिहासिक कलामा पोख्त कालिगढ समेत पलायन भएपछि नेपालकै महत्त्वपूर्ण सम्पदा टक्सार बजार पछिल्लाे समय नाममा मात्र सीमित बन्न थालेकाे छ । भोजपुर नगरपालिकाको–१२ मा रहेको टक्सार बजारलाई चिनाउन गत २०७२ साल पुस महिनामा महोत्सव...