• मृतकका परिवारलाई प्रवासीहरुको आर्थिक सहयोग

    भोजपुर । पहिरोमा परि ज्यान गुमाएका परिवारलाई भोजपुर हातेमालो सेवा समाज युएईले आर्थिक सहयोग गरेको छ । समाजले दुवईमा सहयोग अभियान मार्फत एक लाख ४ हजार ७ सय ३३ रुपैँया आर्थिक सहयोग गरेको हो । सामाजले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका मृतक जनक विकको परिवारलाई २५ हजार ९ सय ७९, रामप्रसाद राई गाउँपालिका–७ बासीखोराका जगतव...