• भोजपुरमा दुई महिनापछि हवाई उडान सुचारु

    भोजपुर । भोजपुरमा लामो समयपछि नेपाल बायु सेवा निगमले पुनः बिहिवारबाट उडान शुरु गरेको छ । बिमानको मर्मत कार्य सकिएकाले पुनः बिहिवारबाट भोजपुर काठमाण्डौ उडान पुन शुरु भएको नेपाल बायु सेवा निगम भोजपुरका सहायक स्टेशन प्रमुख राजु मिजारले बताए । जहाजमा खरावी आएको भन्दै नेपाल बायु सेवा निगमको जहाजले गएको श्रावण महिनाको अ...