• आलमलाई अदालतले पठायो थुनामा, आलम पक्राउ परे पनि अरू सबै फरार

    काठामाडौ । १२ वर्षअघि भएको संविधानसभा निर्वाचनमा बम विस्फोट गरेर मान्छे मारेको आरोपमा लागेका कांग्रेस सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको छ। एकहप्ता लामो लामो थुनछेक बहसपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको आलमका पक्षमा ...

  • कृष्ण बहादुर महरा जेल चलान, डिल्लीबजार कारागार लगियो

    काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा उनलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो। जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशले उनलाई ड...