• १३ औँ सागको भलिबल आजदेखि सुरु, नेपाल पनि खेल्दै

    काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबारदेखि भलिबलका खेल सुरु हुँदै छ । भलिबलमा नेपालसहित ६ देशले प्रतिस्पर्धा गर्दैछन् । अन्य टिम आइ पुगिसकेको भए पनि भारतीय टिम भने आइपुगेको छैन । बुधबार पुरुष भलिबलतर्फ एउटा खेल हुँदैछ भने महिलातर्फ दुई वटा खेल हुँदैछ । पुरुषतर्फ साँझ सात बजे ग्रुप ‘ए’ मा र...