• माधव नेपालको संसदमा प्रश्नः गृहमन्त्री कहाँ हराए !

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल मुलुकमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन् । संसद बैठकमा समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बलात्कार, हत्या, एसिड आक्रमणजस्ता घटना भइरहँदा त्यसलाई रोक्ने र नियन्त्रण गर्ने अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका हुन् । ...