• भोजपुरमा भाईले चिर्पटले हान्दा दाईको ज्यान गयो

    भोजपुर। जिल्लाको पूर्वी अरुण गाउँपालिका–६ धाउखानीमा भाईले चिर्पटले हान्द दाईको ज्यान गएको छ । १८ वर्षीय भाई डिकमान राईले चिर्पट प्रहार गरि आफ्नै दाई ४० वर्षीय सुवास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत सोमबार मादकपदार्थ सेवन गरी दाईले भाईलाई पहिला चिर्पट प्रहार गरेको र त्यही चिर्पट खोसेर भ...