• अब सेना पनि सीमा अनुगमनमा

    काठमाडौं । रौतहट बमकाण्डका आरोपित कांग्रेस नेता मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन रौतहट जिल्ला अदालतले गरेको फैसला आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक सीमा अतिक्रमण, प्रधानमन्त्रीको स्वास्थ्यलगायत विषय पनि पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक ‘कभरेज’ गरेका छन् । साथमा शनिबारीय कोस...