• भोजपुरमा अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी

      भोजपुर । गएराती भोजपुरका दुई वडा कार्यालमा आगजनी भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नं ३, च्याङ्ग्रे र रामप्रसाद राई गाउँपालिकाको वडा नं २, धोद्लेखानीको वडा कार्यालयमा गएराती एक अज्ञात समुहले आगजनी गरेको प्रहरीले बताएको छ । अज्ञात समुहले मध्यरातको समयमा दुवै वडा कार्यालयमा मट्टीतेल छर्केर आगजनी ...

  • मृतकका परिवारलाई प्रवासीहरुको आर्थिक सहयोग

    भोजपुर । पहिरोमा परि ज्यान गुमाएका परिवारलाई भोजपुर हातेमालो सेवा समाज युएईले आर्थिक सहयोग गरेको छ । समाजले दुवईमा सहयोग अभियान मार्फत एक लाख ४ हजार ७ सय ३३ रुपैँया आर्थिक सहयोग गरेको हो । सामाजले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका मृतक जनक विकको परिवारलाई २५ हजार ९ सय ७९, रामप्रसाद राई गाउँपालिका–७ बासीखोराका जगतव...