• मकवानपुरका नेतालाई गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाए

    मकवानपुर । गाउँमा खानेपानीको समस्या बिकराल छ भन्ने कुरा नेताहरुलाई के थाहा रु तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो गाउँमा पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा। गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्ना समस्याबारे व्य...