• इलाका प्रशासनबाट दैनिक सेवा पुनः सुचारु

    भोजपुर । विगत ८ महिनादेखि कार्यालय प्रमुख विहिन बनेको इलाका प्रशासन कार्यालय दिङ्लाबाट दैनिक सेवा पुनः सञ्चालनमा आएको छ । कार्यालयको कामू अधिकृतको रुपमा कर्मचारी आएपछि दैनिक प्रशासनिक कार्यसम्पादन पुनः सुचारु भएको हो । गत ०७५ चैत १४ गते कार्यालय अधिकृत बिजय राईको सरुवा भएपछि सेवाग्राहीलाई सदरमुकाम धाउनुपर्ने बाध्य...