भोजपुर । यात्रु सिट थोरै यात्रुको संख्या ज्यादा । अरुबेलाभन्दा भाडादर पनि मंहगो । दशैतिहारको बेला यात्रुको चाप धेरै । अनि ग्रामिण कच्चि, लामो कष्टकर यात्रा । जसोतसो कोचिएरै भएनि घर पुग्न हतारमा हुन्छन्, यात्रुहरु । चाडबाडमा ग्रामिण भेगमा चल्ने छोटो तथा लामो दुरीका सवारी भाडादरमा मनपरी बढेको छ । कष्टकर लामो गन्तव्य ...

