पछिल्लो नेपाली राजनीतिक घटनाक्रम हेर्दा राजनीतिक दलले तीनै तहमा सत्ता र चुनावको नाममा गठबन्धनको लहर ल्याएको छ । जसले नेतृत्व भुमिकामा महिलालाई मुख्य जिम्मेवार पदमा लैजान नसकेको अवस्था छ । मानौँ गठबन्धनबाट प्रमुख पदबाट पनि महिलाहरु पन्छिएका छन्, पन्छ्याइएको छ । जुन संविधानले आरक्षणको रुपमा राखेको व्यवस्थामा पुरुष मा...

