भोजपुर । गत असार ८ गतेबाट सुरु जिल्लास्तरीय राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि कोदार फुटबल क्लब (केएफसी) ले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा केएफसीले रिमाचुङ स्पोर्टस एण्ड एकाडेमीलाई ४–३ गोलअन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा केएफसीको जितका लागि विजय भुजेलले २ ...

