• भुक्तानीको सिफारिस पत्रमा उपाध्यक्षकै हस्ताक्षर

        भोजपुर । चुनावी सभामा तात्कालिन टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष ईन्द्रावती राईले मूर्ती खरिदको विषयमा भ्रमपूर्ण अभिव्यक्ती दिएको खुलासा भएको छ । उपाध्यक्ष राईले मूर्ती खरिदमा अनिमियता भएको विषयमा गलत अभिव्यक्ती दिएको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । कार्यालयको लेखा शाखाले ईन्द्रवती राईको सि...